नुवाकोट खोलाले बगाएर बालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
नुवाकोट खोलाले बगाएर बालकको मृत्यु

सारांश

  • नुवाकोट, ३ कात्तिक  पौडी खेल्ने क्रममा तादी खोलाले बगाएर सात वर्षीय बालकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका–३ राउतबेँसीका डुबसङ मोक्तान रहेका छन् ।
  • समुन्द्रटारस्थित तादी खोलामा साथीसँग पौडी खेल्न गएका मोक्तानको खोला छेउमा रोकिराखेको बा४ख ६३१३ नंं को मिनीट्रक धुने क्रममा बिहीबार बगाएका थिए ।

नुवाकोट, ३ कात्तिक  पौडी खेल्ने क्रममा तादी खोलाले बगाएर सात वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका–३ राउतबेँसीका डुबसङ मोक्तान रहेका छन् ।

समुन्द्रटारस्थित तादी खोलामा साथीसँग पौडी खेल्न गएका मोक्तानको खोला छेउमा रोकिराखेको बा४ख ६३१३ नंं को मिनीट्रक धुने क्रममा बिहीबार बगाएका थिए । खोजी गर्ने क्रममा आज उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?