कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
५३ पटक हेरिएको
Shares
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते

सारांश

  • काठमाडौं, २६ माघ ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध कायम गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित् भएको छ ।
  • सभामुख अग्नि प्रसाद सापकोटाले अर्को बैठक यही माघ २८ गते दिउँसो १ बजे बस्नेगरि स्थगित् भएको जानकारी गराएका छन् ।

काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध कायम गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित् भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले अर्को बैठक यही माघ २८ गते दिउँसो १ बजे बस्नेगरि स्थगित् भएको जानकारी गराएका छन् । कांग्रेसले आफ्ना पार्टीका संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि भ्रष्टाचारको मुद्दा लगाएकोमा विरोध जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
हिजो परेको चट्याङले ३ जनाको ज्यान गयो
हिजो परेको चट्याङले ३ जनाको ज्यान गयो
आइशोलेसनका लागि तीन अस्पताल तोक्ने मन्त्रिपरिषद् निर्णय
आइशोलेसनका लागि तीन अस्पताल तोक्ने मन्त्रिपरिषद् निर्णय
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
नेता केसी भन्छन् : सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन
नेता केसी भन्छन् : सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन
निर्माण ब्यवसायीसँग ओलीको परामर्श– ब्यवसायी बलियो र पुल, बाटो कमजोर हुनु भएन
निर्माण ब्यवसायीसँग ओलीको परामर्श– ब्यवसायी बलियो र पुल, बाटो कमजोर हुनु भएन
प्रधानमन्त्री ओलीले यसरी सम्झिए फाल्गुनन्दलाई
प्रधानमन्त्री ओलीले यसरी सम्झिए फाल्गुनन्दलाई
गणेश लामाथि अनुसन्धान गर्न अझै १० दिन म्याद थप
गणेश लामाथि अनुसन्धान गर्न अझै १० दिन म्याद थप
आगामी तीन दिनसम्म देशैभर मौसम बदली र वर्षा हुने
आगामी तीन दिनसम्म देशैभर मौसम बदली र वर्षा हुने