नुहाउने क्रममा बेपत्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
३९ पटक हेरिएको
Shares
नुहाउने क्रममा बेपत्ता

सारांश

  • चितवन नारायणी नदीमा डुबेर भरतपुर महानगरपालिका– २६ का १८ वर्षीय विशाल गुरुङ आज बिहान बेपत्ता भएका छन् ।
  • भरतपुर– १६ स्थित भङ्गेरी कटेजमा काम गर्ने गुरुङ बिहान ११ः३० बजे नुहाउन जाँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
  • उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चितवन नारायणी नदीमा डुबेर भरतपुर महानगरपालिका– २६ का १८ वर्षीय विशाल गुरुङ आज बिहान बेपत्ता भएका छन् ।
भरतपुर– १६ स्थित भङ्गेरी कटेजमा काम गर्ने गुरुङ बिहान ११ः३० बजे नुहाउन जाँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?