आफ्नै पहिरनका कारण घर नपाएको उर्फीको भनाइ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १३, २०७९
|
|
३६ पटक हेरिएको
Shares
आफ्नै पहिरनका कारण घर नपाएको उर्फीको भनाइ

सारांश

  • मुम्बई।
  • अभिनेत्री उर्फी जावेद आफ्नो ‘फेसन सेन्स’ र फरक ‘आउटफिट’का कारण चर्चामा रहने गर्छिन्।
  • उनी आफ्नो असामान्य लुगाका कारण धेरैपटक ‘ट्रोल’ पनि भएकी छन्।

मुम्बई। अभिनेत्री उर्फी जावेद आफ्नो ‘फेसन सेन्स’ र फरक ‘आउटफिट’का कारण चर्चामा रहने गर्छिन्। उनी आफ्नो असामान्य लुगाका कारण धेरैपटक ‘ट्रोल’ पनि भएकी छन्। तर, उर्फीले यस्ता कुराको वेवास्ता गर्दै इन्स्टाग्राममा नयाँ-नयाँ पोष्ट गर्छिन्।

सधैं चर्चामा रहने उर्फीले यतिबेल भने आफू बस्ने घर नपाएको भन्दै ट्वीट गरेकी छन्। बस्ने घर नपाउनुमा उनले आफ्नो पहिरन सेन्सलाई उल्लेख गरेकी छन्। ‘मुस्लिम घर मालिकहरू मेरो पहिरन शैलीका कारण घर दिन मानेका छैनन्। त्यस्तै हिन्दू मालिकहरू मलाई मुस्लिम भएको भन्दै घर दिन मानिरहेका छैनन्। केहीले भने मलाई आइरहने राजनीतिक धम्कीका कारण घर दिन मानिरहेका छैनन्’, उनले ट्वीट गरेकी छन्।

उर्फी प्रायः आफ्नो पहरिनका चर्चामा आइरहन्छिन्। अहिले बस्नका लागि घर खोजिरहेकी उर्फीलाई त्यही पहिरन समस्या बनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीपी राजमार्ग बन्द,कांग्रेसको प्रदर्शन, सवारी आवागमन ठप्प
वीपी राजमार्ग बन्द,कांग्रेसको प्रदर्शन, सवारी आवागमन ठप्प
सार्वजनिक जग्गामा बनेका घर, टहरा ३५ दिनभित्र खाली नगरे भत्काइने
सार्वजनिक जग्गामा बनेका घर, टहरा ३५ दिनभित्र खाली नगरे भत्काइने
अष्ट्रेलियामा आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो
अष्ट्रेलियामा आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो
अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड
अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड
पौष २७ गते पत्रपत्रिकाहरुबाट छापिएका मुख्य समाचारहरु
पौष २७ गते पत्रपत्रिकाहरुबाट छापिएका मुख्य समाचारहरु
व्यापारिक साम्राज्यदेखि संसदीय यात्रासम्म: नीतिगत सुधारको अवसर कि स्वार्थको टकराव?
व्यापारिक साम्राज्यदेखि संसदीय यात्रासम्म: नीतिगत सुधारको अवसर कि स्वार्थको टकराव?
असार १५ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको खेताला रुप
असार १५ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको खेताला रुप
फिनल्याण्ड सरकार द्वारा अनुदान
फिनल्याण्ड सरकार द्वारा अनुदान
एमाले-माओवादीको एकता तयारी – संयोजन समितिबाट टुंंग्याउने
एमाले-माओवादीको एकता तयारी – संयोजन समितिबाट टुंंग्याउने
कांग्रेसले ७ जिल्लाका उम्मेदवार टुंग्यायो, कस–कसले पाए टिकट ? (सूचिसहित)
कांग्रेसले ७ जिल्लाका उम्मेदवार टुंग्यायो, कस–कसले पाए टिकट ? (सूचिसहित)

तपाईंले छुटाउनुभयो कि?