नेकपाको जिल्लामा एकीकरण शुरु, १३५ सदस्यीय कमिटी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेकपाको जिल्लामा एकीकरण शुरु, १३५ सदस्यीय कमिटी

सारांश

  • पर्वत ।
  • नेकपाको केन्द्रको एकीकरणपछि जिल्लामा पार्टी एकीकरणको काम शुरु भएको छ ।
  • नेकपाको एकीकरण हुन लागेको पर्वत जिल्लामा १३५ सदस्यीय कमिटी बनाइने भएको छ ।

पर्वत । नेकपाको केन्द्रको एकीकरणपछि जिल्लामा पार्टी एकीकरणको काम शुरु भएको छ । नेकपाको एकीकरण हुन लागेको पर्वत जिल्लामा १३५ सदस्यीय कमिटी बनाइने भएको छ ।

पार्टी एकता संयोजन कार्यदलले बिहीबार साविकको एमालेबाट ७२, माओवादी केन्द्रबाट ५८ तथा मनोनित पाँच सदस्य गरी कमिटीको टुंगो लगाएको हो ।

पार्टी एकता संयोजन समितिले साविक एमालेबाट ५५ प्रतिशत र साविक माओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहने गरी कमिटीको टुंगो लगाएको कार्यदलका सदस्य गोविन्द पहाडीले जानकारी दिएका छन् ।

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?