नेकपाको सरकारलाई विजयकुमार पाण्डेकाे छि….राणा शासन यता लाजमर्दाे र कालाे घटनाकाे रेकर्ड !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
२१
|
१७ पटक हेरिएको
Shares
नेकपाको सरकारलाई विजयकुमार पाण्डेकाे छि….राणा शासन यता लाजमर्दाे र कालाे घटनाकाे रेकर्ड !

सारांश

  • काठमाडाै, ३ साउन ।
  • बरिष्ठ पत्रकार तथा लेखक विजयकुमार पाण्डेले नेकपाकाे सरकारलार्इ छि भन्दै ट्विट गरेका छन् ।
  • पाण्डेले जुम्लामा भएकाे  घटनालार्इ लियर ट्विट गरेका हुन् ।

काठमाडाै, ३ साउन । बरिष्ठ पत्रकार तथा लेखक विजयकुमार पाण्डेले नेकपाकाे सरकारलार्इ छि भन्दै ट्विट गरेका छन् । पाण्डेले जुम्लामा भएकाे  घटनालार्इ लियर ट्विट गरेका हुन् । उनले जुम्लामा बिगत २० दिन देखि अनशनरत डा गाेविन्द केसीलार्इ सरकारले काठमाडाै ल्याउन खाेज्दा स्थानियमाथि  पुलिस प्रशासनले गरेकाे व्ययहारलाइ छि………. काे संज्ञा दिएका हुन ।

उनले जुम्ला अस्पतालमा बल प्रयाेग गर्नु राणा शासन यता सबैभन्दा लाजमर्दाे र कालाे घटनाकाे रेकर्ड सुचिमा बस्ने भन्दै ट्विट गरेका छन् ।

 

प्रतिक्रिया

21 कमेन्ट

    Comment Author

    Chitwan Ko Saan

    No tension

    Comment Author

    Vinod Gautam

    तथ्य सबै पत्रकारलाइ मात्र थाह हुने भए सायद संसारमा इतिहासकार अरू कोही हुन सक्दैन!अस्पतालमा प्रहरी हस्तक्षेप भएका वर्वर घटना पनि छन । डा.केसीको हकमा जीवन रक्षा गर्न सर्वोच्च अदालतले त निर्देशात्म आदेश जारी गरेको हो !जीवन रक्षा नगर्नु ?

    Comment Author

    Bishnu Budhathoki

    यहाँ को पनि माहामानव छैनन्

    Comment Author

    Tanab Sarma

    एकजना केसि को यत्रो बखियान गरिनु को रहसिय बुजिन सकियन पान्डेजि।किन यत्रो हाइलाइट।के अन्सन बस्ने डाक्टर भयर होकि अरु केही छ प्रस्ट पारिदिदा राम्रो।नत्र आज नेपाल भरी कति गरिबी जन्ताले अस्पताल मा दुख पाए कति रोदन मा बसे के तिनी हरु को लेखाजोखा छ। के एउटा गोबिन्द केसि को कुरो ती जन्तालाइ जायज छ। किन भनियन र यस्तो कुरो आयो। के सरकार ले केसि को कुरो मा उढबस गर्नुनै पर्ने हो भने सुवास्थ मन्त्री र शिक्षा मन्त्री को माग गरि अन्सन बसे राम्रो।

    Comment Author

    Dipak Sapkota

    बिजय कुमार पान्डे छि ! तापाईलाई अस्पताल बन्द गरेर हड्ताल गरेको थहा छैन ? गोबिन्द केसी मात्रै यो देश को नागरिक हुन र ? एउटा ब्यक्तिक हठ ले सरा अस्पताल बन्द गर्नु पर्छ ? यहि हो मनाबियता ? यस्तै हुन्छ डा हरुको सेवा ? सहि र तथ्य कुरा गर्दा राम्रो !

    Comment Author

    Baburam Adhikari

    यिनका टिप्पणीका अक्षरहरु काला छन अझ यिनको मन कालो रैछ ।

    Comment Author

    Ananda Bhusal

    यो मान्छेले निकै जान्ने हुँ भन्दै चुरिफुरि गर्दा अमिताभ बचनले शेखि झारेको भुलेछ कि कसो?

    Comment Author

    Sushil Dc Rolpali

    Afule kehi garera vaneko ki yetikai khokeko ho

    Comment Author

    Raj Khanal

    News publisher chai,don’t they think Develop this country?

    Comment Author

    Debendra Thapa

    pujipati lay palera rakheka patrkar ko kalki vireka goman saap dula dula baat sabd vandar khoji khoji dasn suru vayo.//

    Comment Author

    Migma Dorje Lama

    गोरु बूढो भयो भने उल्टो बाटो हिड्छ र मान्छे बूढो भयो भने उल्टो उल्टो बोल्छ रे सो बिजय जि ले नि गर्नु भएछ,,

    Comment Author

    Arjun Bista

    Sher bahadur ki hawa ramrai lage xa vada ma lagani jasto xa ni

    Comment Author

    Purna Thami

    Kangkress lai kasari man parxa ra ramro vannu?

    Comment Author

    Om Bhusal

    Vijay kumar ji le pani major kuraa bujhe ko Rahena6.. Tesari na bolnu uchit hunthyo……

    Comment Author

    Deepak Rai

    Yo Manxe pani Congressi patrakarai ta ho

    Comment Author

    Hari Lamichhane

    panday ji righi for this case

    Comment Author

    फुयल पर्देशी

    बालुवाटार को भित्ता भित्ता मा रक्सी खायर छाद्ने पान्डु जि

      Comment Author

      Laxmi Rai

      Comment Author

      फुयल पर्देशी

    Comment Author

    Ganesh Kumar Limbu Phurumbo

    यो कांग्रेसको झोले हो । काहाको यो स्वतन्त्र पत्रकार हो र ? कांग्रेसको दाल रोटी त पचाउनु पर्यो होला नि ।

    Comment Author

    Gobinda Neupane

    यो जनतन्त्र को सुकुम्बासी ,सर्बहारा हरुको साम्यवाद हो नि त।अनि साम्यवाद मा यस्तै त हुन्छ नि ।राणा ,राजा, बहुदल त देखिइ सकेको तर यो ब्यबस्था पहिलो पटक आएकोले बानी नपरेर छि भनेका होलान ।पछि बानी परेपछि वावावावावावा भन्ने होला।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 21
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?