कोरियाको याङजीमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु
सारांश
- दक्षिण कोरिया– दक्षिण कोरियाको याङजीमा सुतेकै अवस्थामा शनिबार एक नेपालीको मृत्यु भएको छ।
- मृत्यु हुनेमा काभ्रेका सुजन थापा रहेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए।
- चार वर्ष पहिले कोरिया आएका थापा थाइराइडको समस्याबाट पीडित रहेको र केही दिन यता रोग पुनः बल्झिएको मृतकका भाइले बताए।
दक्षिण कोरिया– दक्षिण कोरियाको याङजीमा सुतेकै अवस्थामा शनिबार एक नेपालीको मृत्यु भएको छ।
मृत्यु हुनेमा काभ्रेका सुजन थापा रहेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए।
चार वर्ष पहिले कोरिया आएका थापा थाइराइडको समस्याबाट पीडित रहेको र केही दिन यता रोग पुनः बल्झिएको मृतकका भाइले बताए।
यो घटनासँगै कोरियामा पछिल्लो ११ महिनाको अन्तरमा सुतेकै अवस्थामा मृत्यु हुने वैधानिक नेपाली कामदारको संख्या ६ पुगेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया