नेकपाले नेता अधिकारीको २३ गते श्रद्धाञ्जलीसभा, देशभरका पार्टी कार्यालयका झण्डा झुकाउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
५० पटक हेरिएको
Shares
नेकपाले नेता अधिकारीको २३ गते श्रद्धाञ्जलीसभा, देशभरका पार्टी कार्यालयका झण्डा झुकाउने

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति छुट्टै श्रद्धाञ्जली सभा कार्यक्रम गर्ने भएको छ ।
  • नेकपाले फागुन २३ गते धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति छुट्टै श्रद्धाञ्जली सभा कार्यक्रम गर्ने भएको छ ।

नेकपाले फागुन २३ गते धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले अधिकारीको श्रद्धाञ्जलीको यस्तो निर्णय गरेको हो।

सचिवालय बैठकले मन्त्री अधिकारीसहित दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै शोक प्रस्ताव पारित गरेको थियो ।

नेकपाले देशैभरका पार्टी कार्यालयमा पार्टीको झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णयसमेत गरेको छ। ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको ज्यान गएको थियो।

(https://wbctx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानवअधिकार आयोगलाई बलियो बनाउने प्रधानमन्त्री दाहालको प्रतिवद्धता
मानवअधिकार आयोगलाई बलियो बनाउने प्रधानमन्त्री दाहालको प्रतिवद्धता
श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !
काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !
अवार्ड कार्यक्रम न्यूयोर्कमा, वितरण काठमाडौँमा
अवार्ड कार्यक्रम न्यूयोर्कमा, वितरण काठमाडौँमा
करोडौँ लगानीमा ‘वनवास’
बागलुङमा बढ्यो चुनावी सरगर्मी
बागलुङमा बढ्यो चुनावी सरगर्मी
राेचक: ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे
राेचक: ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे
शुरु हुने भो दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा, महरा प्लेनमै दाङ जाने
शुरु हुने भो दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा, महरा प्लेनमै दाङ जाने
आफ्नै श्रीमतीलाई जबर्जस्तीकरणी गरेपछि ६ महिना जेल र जरिवाना
आफ्नै श्रीमतीलाई जबर्जस्तीकरणी गरेपछि ६ महिना जेल र जरिवाना
‘विप्लव’ समूहको बन्द, देशका विभिन्न स्थानमा बम विस्फोट र आगजनी
‘विप्लव’ समूहको बन्द, देशका विभिन्न स्थानमा बम विस्फोट र आगजनी