शिक्षामा कति बजेट ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
१८ पटक हेरिएको
Shares
शिक्षामा कति बजेट ?

सारांश

  • सरकारले आगामी आर्थिक वर्ष २०७६र७७ का लागि ३ सय विद्यालय भवन निर्माण गर्न ८ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ।
  • आगामी आर्थिक वर्ष २०७६र७७ का लागि संसदमा प्रस्तुत गर्दै अर्थ मन्त्री युवराज खतिवडाले विनियोजन गरेको बजेट संसद्मा प्रस्तुत गरका हुन् ।
  • अर्थमन्त्री डा.

सरकारले आगामी आर्थिक वर्ष २०७६र७७ का लागि ३ सय विद्यालय भवन निर्माण गर्न ८ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०७६र७७ का लागि संसदमा प्रस्तुत गर्दै अर्थ मन्त्री युवराज खतिवडाले विनियोजन गरेको बजेट संसद्मा प्रस्तुत गरका हुन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदका संयुक्त बैठकमा आर्थिक वर्ष २०७६÷७७ को आर्थिक आय र व्ययको विवरण बजेट पेश गरेका छन् । अर्थ मन्त्री खतिवडाले शिक्षा क्षेत्रमा एक खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरेका छन्। अर्थमन्त्री खतिवडाले सबै भन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरिएको जानकारी दिए। उनले शिक्षाको अवस्थामा सुधार गर्दै साक्षार नेपाल घोषणा गर्न साक्षारता अभियान अन्तर्गत ७० जिल्लालाई साक्षार जिल्ला घोषणा गरिने बताए। उनले एक विद्यालय एक खेलकुलको मैदानको व्यवस्था गरिने जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?