राष्ट्रिय आइटिएफ तेक्वान्दो शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
५२ पटक हेरिएको
Shares
राष्ट्रिय आइटिएफ तेक्वान्दो शुरु

सारांश

  • आइटिएफ तेक्वान्दो प्रतियोगिता आजदेखि शुरु भएको छ ।
  • नेपाल इन्टरनेशलन तेक्वान्दो महासंघ नुवाकोटको आयोजनामा १७ औँ सिनियर तथा दशैँ जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नुवाकोटलाई खेलकुदको जिल्लाका रुपमा चिनाउनका लागि जिल्लावासीले खेलकुदलाई माया गर्नुपर्ने बताउनुभयो ।
  • कार्यक्रममा नेपाल इन्टरनेशलन तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष अञ्जन धमलाले आइटिएफ तेक्वान्दो खेलमा नुवाकोटको योगदान उच्च रहेको बताउँदै नुवाकोटमै भइरहेका यस्ता खेलले अझै यस खेलको विकासमा थप टेवा पुग्ने बताउनुभयो ।

आइटिएफ तेक्वान्दो प्रतियोगिता आजदेखि शुरु भएको छ ।
नेपाल इन्टरनेशलन तेक्वान्दो महासंघ नुवाकोटको आयोजनामा १७ औँ सिनियर तथा दशैँ जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नुवाकोटलाई खेलकुदको जिल्लाका रुपमा चिनाउनका लागि जिल्लावासीले खेलकुदलाई माया गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल इन्टरनेशलन तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष अञ्जन धमलाले आइटिएफ तेक्वान्दो खेलमा नुवाकोटको योगदान उच्च रहेको बताउँदै नुवाकोटमै भइरहेका यस्ता खेलले अझै यस खेलको विकासमा थप टेवा पुग्ने बताउनुभयो ।

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच विकास क्षेत्र र नेपाली सेनाको त्रिभुवन क्लब, सशस्त्र प्रहरी टोली र आयोजक नुवाकोट गरी आठ टोलीको सहभागिता रहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताका संयोजक वासुदेव भट्टले जानकारी दिनुभयो । प्रतियोगितामा ४१–४१ स्वर्ण र रजत तथा ८२ कास्य गरी १६४ पदकका लागि खेलाडीले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा २०० खेलाडीको सहभागिता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बडादसैँको टीकाको शुभसाइत ११ः५५ मा !
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गर्ने
‘ट्राभल एजेन्सी नै मानव तस्करीमा’ : ५ सय ३० कर्मचारी कारवाहीकाे सिफारिसमा
‘ट्राभल एजेन्सी नै मानव तस्करीमा’ : ५ सय ३० कर्मचारी कारवाहीकाे सिफारिसमा
अमेरिकामा अचानक किन बढ्यो पोर्न फिल्मको व्यापार ?
अमेरिकामा अचानक किन बढ्यो पोर्न फिल्मको व्यापार ?
लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा
लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा
अब देशमा राजनीतिक स्थायित्व कायम हुने छ : प्रधानमन्त्री दाहाल
अब देशमा राजनीतिक स्थायित्व कायम हुने छ : प्रधानमन्त्री दाहाल
गरिमा शर्मालाई फिल्म डेब्यूमा सकस :घोषणामा नाम आउँछ, सुटिङमा अरु नै
गरिमा शर्मालाई फिल्म डेब्यूमा सकस :घोषणामा नाम आउँछ, सुटिङमा अरु नै
३० हजार मतान्तर सहित दोलखामा एमालेका पार्वत गुरुङ बिजयी
३० हजार मतान्तर सहित दोलखामा एमालेका पार्वत गुरुङ बिजयी
‘खानेपानीको समस्या चाँडै हल हुन्छ’
‘खानेपानीको समस्या चाँडै हल हुन्छ’