नेपालको नक्सामा नयाँ दिल्ली !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
२६ पटक हेरिएको
Shares
नेपालको नक्सामा नयाँ दिल्ली !

सारांश

  • काठमाडौं।
  • नेपालको सिमानाभित्र भारतको दिल्लीसमेत पर्ने गरी बनाइएको नेपालको नक्सा पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ ।
  • भारतले नेपालको लिपुलेक र कालापानी भारतमा पर्ने गरी नक्सा जारी गरेपछि नेपालमा यसको विरोध हुँदै गर्दा यो नक्सा भाइरल भएको हो ।

काठमाडौं। नेपालको सिमानाभित्र भारतको दिल्लीसमेत पर्ने गरी बनाइएको नेपालको नक्सा पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ । भारतले नेपालको लिपुलेक र कालापानी भारतमा पर्ने गरी नक्सा जारी गरेपछि नेपालमा यसको विरोध हुँदै गर्दा यो नक्सा भाइरल भएको हो ।

यो नक्साको फोटोबारे गुगलमा ‘रिभर्स सर्च’ गर्दा यो नक्सा मनिष नामको ट्वीटर ह्याण्डलबाट अपलोड भएको देखिएको छ । बुधबार दिउँसो अपलोड भएको यो नक्सा रातारात भाइरल भएको हो । भारतले नयाँ नक्सा जारी गरेसँगै नेपालमा यसको विरोध सुरु भएपछि अहिले ट्वीटरमा ह्याशट्याग ब्याकअफ इण्डिया १ नम्बरमा ट्रेण्ड गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?