मोरङ ६ मा लालबाबुको अग्रता २ हजार बढी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
१३
|
२० पटक हेरिएको
Shares
मोरङ ६ मा लालबाबुको अग्रता २ हजार बढी

सारांश

  • काठमाडौं ।
  • मोरङ क्षेत्र नम्बर ६ मा बामगठबन्धनका उमेदवार लालबाबु पण्डितले आफ्नो अग्रता कायम राखेका छन्  ।
  • पण्डित कांग्रेसका उमेदवार डा.

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा बामगठबन्धनका उमेदवार लालबाबु पण्डितले आफ्नो अग्रता कायम राखेका छन्  । पण्डित कांग्रेसका उमेदवार डा. शेखर कोइराला भन्दा २ हजार १९१ मतले अघि रहेका छन् ।

पण्डितले १७ हजार ९५८  मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका  डा. कोइरालाले  १५ हजार ७६७ मत प्राप्त गरेका छन् ।

मोरङ क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ बाम गठबन्धनका घनश्याम खतिवडाले आफ्नो मतान्तरलाई बढाएका छन् ।  घनश्याम खतिवडाले १७ हजार ३१६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका डिग बहादुर लिम्बुले १४  हजार ७९५ मत प्राप्त गरेका छन् ।

(https://valorhealthcare.com/)

प्रतिक्रिया

13 कमेन्ट

    Comment Author

    Dhan Bahadur Kc

    Congratulations comred

    Comment Author

    Hira Pahadi

    Jay hos..

    Comment Author

    Prabina Ghale

    बधाई छ

    Comment Author

    Rajan Pratap Singh Basnyat

    Pre congratulation Lal babu sir

    Comment Author

    SaGar PaNta

    लालबाबु पण्डीत जी हजुरले जितेको सुन्न आतुर छु

    Comment Author

    Shreejana Gyawali

    Lal babule jitnai parx…..

    Comment Author

    Himal Acharya

    Ho ta ni

    Comment Author

    Kiran Poudel

    Good

    Comment Author

    Ramesh Thapa

    Good

    Comment Author

    Surya Rai

    lastma sekherle paxarx aani good hunx

    Comment Author

    Ramesh Kumar

    Lalbule jitnu parxa yo koira Nepal ma kamxaina

    Comment Author

    Ram Karki

    Agrim suvakamana lalbabu comred

    Comment Author

    Gelung Sherpa

    Good news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 13
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?