नेपालको परिपक्व ब्याटिङ, १० ओभरमा ५० रन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
३९ पटक हेरिएको
Shares
नेपालको परिपक्व ब्याटिङ, १० ओभरमा ५० रन

सारांश

  • काठमाडौँ, १६ साउन ।
  • दश ओभरको समाप्तिमा नेपालले विना कुनै विकेटको क्षतिमा ५ रन बनाएको छ ।
  • ज्ञानेन्द्र मल्ल र अनिलकुमार शाहको ओपनिङ् जोडी जमेपछि १० ओभरमा ५ रन बनेको हो ।

काठमाडौँ, १६ साउन । दश ओभरको समाप्तिमा नेपालले विना कुनै विकेटको क्षतिमा ५ रन बनाएको छ । ज्ञानेन्द्र मल्ल र अनिलकुमार शाहको ओपनिङ् जोडी जमेपछि १० ओभरमा ५ रन बनेको हो ।
ज्ञानेन्द्र र अनिल क्रमश ३० र १९ रनको व्यक्तिगत स्कोरमा खेलिरहेका छन् ।
नेपालले अब ४० ओभरमा १४० रनको आवश्यकता छ ।
यो अवस्थाम नेदरल्याण्डले २ विकेटको क्षतिमा ५१ रन बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?