विप्लवलाई पार्टीमा भित्र्याउने प्रचण्डको घोषणा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २७, २०७५
|
|
४० पटक हेरिएको
Shares
विप्लवलाई पार्टीमा भित्र्याउने प्रचण्डको घोषणा

सारांश

  • काठमाडौँ, २६ चैत ।
  • सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव नेतृत्वका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।
  • पार्टी प्रवेश गराउदै प्रचण्डले आफ्नो निवास खुमलटारमा विप्लव समेत यसैगरि पार्टीमा आउने दाबी गरेका छन् ।

काठमाडौँ, २६ चैत । सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव नेतृत्वका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेश गराउदै प्रचण्डले आफ्नो निवास खुमलटारमा विप्लव समेत यसैगरि पार्टीमा आउने दाबी गरेका छन् । समय अभावका कारण धेरै कुरा गर्न नसकिने भन्दै प्रचण्डले जनताको हितमा आफैले लडेर ल्याएको अधिकारको रक्षा गर्दै यसलाई सदुपयोग गर्नसमेत आग्रह गरेका छन् ।

कुनै किसिमको डर नमानी पार्टीमा काम गर्न पनि प्रचण्डले निर्देशन दिएका छन । उनले भने,‘तपाईहरुको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मा मेरो भो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?