नेपाली खेलाडी अव इङ्लिस क्लबमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १३, २०७३
|
|
१७७ पटक हेरिएको
Shares

सारांश

  • नेपाली मूलका बेलायती नागरिक विभेश गुरुङ इङ्लिस प्रिमियर लिग (इपीएल) क्लब क्रिस्टल प्यालेसमा आबद्ध भएका छन् ।
  • बेलायतको मेडस्टोन सहरका १६ वर्षीय गुरुङ मेडस्टोन युनाइटेड क्लबबाट छात्रवृत्तिमा दक्षिणी लन्डनको क्रिस्टल प्यालेसमा आबद्ध भएका हुन् ।
  • गुरुङ आगामी जुलाईमा मात्र आफ्नो नयाँ क्लबका सहकर्मीसँग सहभागी हुनेछन् ।

नेपाली मूलका बेलायती नागरिक विभेश गुरुङ इङ्लिस प्रिमियर लिग (इपीएल) क्लब क्रिस्टल प्यालेसमा आबद्ध भएका छन् ।

बेलायतको मेडस्टोन सहरका १६ वर्षीय गुरुङ मेडस्टोन युनाइटेड क्लबबाट छात्रवृत्तिमा दक्षिणी लन्डनको क्रिस्टल प्यालेसमा आबद्ध भएका हुन् । गुरुङ आगामी जुलाईमा मात्र आफ्नो नयाँ क्लबका सहकर्मीसँग सहभागी हुनेछन् ।

केन्ट अनलाइनका अनुसार यू–१६ खेलाडीका रूपमा मेडस्टोनबाट खेल्दै आएका गुरुङलाई कति रकममा क्रिस्टल प्यालेसले भित्र्याएको हो भन्ने विषयमा भने केही खुलाइएको छैन । उनलाई पाँच महिनासम्म परीक्षणमा राखिने भएको छ ।

गुरुङ १८ महिनाअघि मेडस्टोन युनाइटेडमा आबद्ध भएका थिए । उनले आफूमाथि विश्वास गरेर मौका दिने र क्रिस्टल प्यालेसमा आबद्ध हुन सहयोग पुर्‍याउने मेडस्टोन युनाइटेडका पदाधिकारी, प्रशिक्षक, व्यवस्थापक र सहकर्मीप्रति कृतज्ञता व्यक्त गरेका छन् ।आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Market price hike on eve of festivals rile NA members
Market price hike on eve of festivals rile NA members
फिल्म नचल्दै स्टार बनेकी अदिती बुढाथोकी इन्स्टाग्रामको तस्विरका कारण भारतीय मिडियाले सम्म पछ्यायो
फिल्म नचल्दै स्टार बनेकी अदिती बुढाथोकी इन्स्टाग्रामको तस्विरका कारण भारतीय मिडियाले सम्म पछ्यायो
साख फर्काउने कसरतमा काँग्रेस, वाम गठबन्धनलाई निरन्तरताको चुनौती
साख फर्काउने कसरतमा काँग्रेस, वाम गठबन्धनलाई निरन्तरताको चुनौती
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
नजिक हुँदै देउवा र रामचन्द्र, आउलान् एउटै कित्तामा!
नजिक हुँदै देउवा र रामचन्द्र, आउलान् एउटै कित्तामा!
लेकाली बगानमा फलेको कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल
लेकाली बगानमा फलेको कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल
मन्त्रिपरिषद्का निर्णय ७० वटा, सार्वजनिक गरिए ७ वटा मात्रै !
मन्त्रिपरिषद्का निर्णय ७० वटा, सार्वजनिक गरिए ७ वटा मात्रै !
निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट
निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट
एनआरएन युरोप सहसंयोजकमा उम्मेदवारी दिने केसीको घोषणा
एनआरएन युरोप सहसंयोजकमा उम्मेदवारी दिने केसीको घोषणा
हिमालयन विमानमा चरा ठोक्कियो, धन्न जोग्गियो विमान
हिमालयन विमानमा चरा ठोक्कियो, धन्न जोग्गियो विमान