याे हाे राहुल गान्धी नेपाल अाउनुकाे अर्काे रहस्य !
सारांश
- काठमाण्डौ, १६ भदाै ।
- भिम उदासले विगत लामो समयदेखि भारतका लागि नेपालको राजदूत बन्ने प्रयास गरे ।
- डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदादेखि नै उनको दौडधुप सुरु भएको थियो ।
काठमाण्डौ, १६ भदाै । भिम उदासले विगत लामो समयदेखि भारतका लागि नेपालको राजदूत बन्ने प्रयास गरे । डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदादेखि नै उनको दौडधुप सुरु भएको थियो ।पछि शुशील कोइराला प्रधानमन्त्री हुँदा पनि उनले भारतको राजदूत बन्न धेरै प्रयास गरे । तर सफल भएनन्।शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि उनले प्रयास गरे । यसपटक उनी राजदूत बन्न सफल भए । तर भारतको होइन, म्यानमारको । अहिले उनी म्यानमारका राजदूत छन् ।
उनै राजदूतकी छोरी हुन्, सुम्निमा उदास । उनको परिचय आफ्नै पनि छ । उनी भारतबाट सिएनएनका लागि प्रड्यूसरको रुपमा आफ्नो परिचय स्थापित गराइसकेकी छिन् ।उनै सुम्निमाको नाम राहुल गान्धीसँग जोडिने गरेको छ ।एकताका भारतकै संचारमाध्यमले यस्ता समाचार बनाएका थिए,
“राहुल गान्धीको प्रेम नयाँ दिल्ली भारतस्थित सीएनएन टेलिभिजनको कार्यालयमा काम गर्ने नेपाली युवती सुम्निामासँग ।”
“भिम उदास कि सुपुत्री नयाँ सोनिया गान्धी हुने सम्भावना”
हो, सुम्निमा र राहुलबीच निकट सम्बन्ध थियो । समयसमयमा सुम्निमा राहुलको निवाससम्म नै पुग्ने गर्थिन् । यता उनका पिता भिम पनि छोरीलाई राहुलसँग विहे गराइदिन चाहन्थे । राहुल र सुम्निमाबीच लगनगाँठो कस्न पाए आफ्नो भारतसँगको सम्बन्धको गाँठो पनि बलियो हुने उनको स्वार्थ थियो । भारतको राजदूत बन्ने बाटो पनि केही सहज हुन सक्ने भिमको आशा थियो ।
अहिले राहुल काठमाण्डौमा आएका बेला पुनः विवाहको चर्चा चलेको छ । पछिल्लो सयम राहुल आफैँ र उनकी आमा इन्दिरा गान्धीले पनि सुम्निमासँगको विहेलाई इन्कार गरेको बुझिएको छ ।सुम्निमाले बुबा म्यानमारको राजदूत भएपछि त्यहाँबाट ठूला परियोजनसमेत हात पार्न सफल भएको कतिपले बताउने गरेका छन् ।
वौद्ध धर्म मान्नेहरुको बाहुल्यता रहेको देश म्यानमारबाट बुबा भिमले लुम्बिनीको विकासका नाममा छोरीलाई पैसा पठाउने गरेको बताइन्छ ।यसपटकको राहुलको नेपाल भ्रमणका क्रममा छोरी सुम्निमा र राहुलबीच सम्बन्ध स्थापित हुन सक्ने सम्भावना देखेर यसका लागि बाबु छोरी नै दौडधुपमा लागेको बुझिएको छ ।
Sindabad Ansari
Fake news
Ishor Bc
ओइ घाँस राहुल कि आमा इन्द्रीरा गान्धी होइन सोनीया हो ।।।।