नेपालको शानदार जित, एमसिसि ९ विकेटले पराजित

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
नेपालको शानदार जित, एमसिसि ९ विकेटले पराजित

सारांश

  • काठमाडौँ, १३ साउन ।
  • नेपालले एमसिसिलाई ९ विकेटले पराजित गरेको छ ।
  • वर्षाका कारण ६ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ् गरेको एमसिसिले ४ विकेट गुमाएर ४० रन बनाएको थियो ।

काठमाडौँ, १३ साउन । नेपालले एमसिसिलाई ९ विकेटले पराजित गरेको छ ।

वर्षाका कारण ६ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ् गरेको एमसिसिले ४ विकेट गुमाएर ४० रन बनाएको थियो । एमसिसिका लागि कप्तान महेला जयबर्धनेले २४ रन हाने भने नेपालका सोमपाल कामीले २ विकेट लिए ।

४१ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेट गुमाउँदै ४.४ ओभरमा लक्ष्य पुरा ग¥यो । नेपालका लागि सुवाष खकुरेलले १६ रन प्रहार गरे भने ज्ञानेन्द्र मल्लले १२ रनको पारि खेले ।

यस लगत्तै नेपाल र नेदरल्याण्डको खेल सुरु हुनेछ । जुन खेलले टि–ट्वान्टि अन्तर्राष्ट्रियको मान्यता प्राप्त हुनेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dadhiram Paudel

    बधाई भाईहरुलाई ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली
लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली
झापामा सिमेन्ट उद्योगका व्यवस्थापक दुगडको हत्या
झापामा सिमेन्ट उद्योगका व्यवस्थापक दुगडको हत्या
जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन
जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन
उखु किसानको राजधानीमा आन्दोलन शुरु, ऋषि धमलाको पनि सहभागिता
उखु किसानको राजधानीमा आन्दोलन शुरु, ऋषि धमलाको पनि सहभागिता
सुर्यराज आचार्य र मुमाराम खनालले किन छोडे साझा पार्टी ?
सुर्यराज आचार्य र मुमाराम खनालले किन छोडे साझा पार्टी ?
ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कमेडियनमा मनोज गजुरेल पनि
ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कमेडियनमा मनोज गजुरेल पनि
सिरिया र इराकमा अमेरिकी सेनाले आक्रमण गर्न थाल्यो
सिरिया र इराकमा अमेरिकी सेनाले आक्रमण गर्न थाल्यो
पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढ्यो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढ्यो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
सुनसरी क्षेत्र नं ३ मा रोकिएको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगको निर्देशन
सुनसरी क्षेत्र नं ३ मा रोकिएको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगको निर्देशन
रुकुम(पश्चिम)का २ मतदान केन्द्र : पुनः मतदानमा कम मत खस्यो
रुकुम(पश्चिम)का २ मतदान केन्द्र : पुनः मतदानमा कम मत खस्यो

तपाईंले छुटाउनुभयो कि?