झापामा सिमेन्ट उद्योगका व्यवस्थापक दुगडको हत्या

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
६२ पटक हेरिएको
Shares
झापामा सिमेन्ट उद्योगका व्यवस्थापक दुगडको हत्या

सारांश

  • झापामा रहेको मनसा सिमेन्ट उद्योगका व्यवस्थापकको हत्या भएको छ ।
  • भद्रपुर नगरपालिका नौ स्थित उद्योगमा दुई बर्षदेखि कार्यरत भारत आन्द्रप्रदेश स्थित विसाखा पटनमका कमलसिंह दुगडको हत्या भएको हो ।
  • उनको शव सिमेन्ट उद्योग भित्रकै क्वाटरमा हात खुट्टा बाँधेर मुखमा सिराने कोचेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

झापामा रहेको मनसा सिमेन्ट उद्योगका व्यवस्थापकको हत्या भएको छ । भद्रपुर नगरपालिका नौ स्थित उद्योगमा दुई बर्षदेखि कार्यरत भारत आन्द्रप्रदेश स्थित विसाखा पटनमका कमलसिंह दुगडको हत्या भएको हो ।

उनको शव सिमेन्ट उद्योग भित्रकै क्वाटरमा हात खुट्टा बाँधेर मुखमा सिराने कोचेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनलाई लिन पुगेका ट्याक्सी चालकले सुतेकै ठाँउमा हत्या भएको अवस्थामा दुगडलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

विरामी बाबुलाई भेटन घर जाने तयारीमा रहेको समयमा दुगडको हत्या भएको हो । हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उद्योग परिसरमै हत्या भएकाले कामदारलाई निगरानीमा रखेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारेमा त्रिवि शिक्षण अस्पतालले जारी गर्‍यो विज्ञप्ति !
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारेमा त्रिवि शिक्षण अस्पतालले जारी गर्‍यो विज्ञप्ति !
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
Salman Khan & Katrina Kaif sets the stage on fire at Dabangg Tour Reloaded, watch videos
Salman Khan & Katrina Kaif sets the stage on fire at Dabangg Tour Reloaded, watch videos
मौद्रिक नीतिले निजी क्षेत्रलाई उकास्न सकेन
कृषिमा यसरी जम्दैछन् इटहरीका यी युवा
कृषिमा यसरी जम्दैछन् इटहरीका यी युवा
भ्रमण वर्षमा आउने पर्यटक तान्दै ‘रक गार्डेन’
भ्रमण वर्षमा आउने पर्यटक तान्दै ‘रक गार्डेन’
बसको ठक्करले एकको मुत्यु
बसको ठक्करले एकको मुत्यु
विश्वकपका लागि इंग्ल्यान्डको राष्ट्रिय टिम घोषणा, ३ मुख्य परिवर्तन
विश्वकपका लागि इंग्ल्यान्डको राष्ट्रिय टिम घोषणा, ३ मुख्य परिवर्तन
केटाकेटीलाई जन्ते बार्खो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र पर्न सक्छ : प्रधानमन्त्री ओली
केटाकेटीलाई जन्ते बार्खो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र पर्न सक्छ : प्रधानमन्त्री ओली
ज्योतिष विज्ञान अनुसार राक्षण गणमा जन्मिने मानिसको स्वभाव र खुबी कस्तो हुन्छ ?
ज्योतिष विज्ञान अनुसार राक्षण गणमा जन्मिने मानिसको स्वभाव र खुबी कस्तो हुन्छ ?