नेपालको सानदार जीत, बङ्गलादेश ३–१ ले पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १२, २०७९
|
|
५५ पटक हेरिएको
Shares
नेपालको सानदार जीत, बङ्गलादेश ३–१ ले पराजित

सारांश

  • काठमाडौं।
  • अञ्जन बिष्ट नायक बन्दा नेपालले बङ्गलादेशविरुद्ध सानदार जीत निकालेको छ ।
  • दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण फुटबलमा नेपालका लागि बिष्टले पहिलो हाफमै ह्याट्रिक गरे।

काठमाडौं। अञ्जन बिष्ट नायक बन्दा नेपालले बङ्गलादेशविरुद्ध सानदार जीत निकालेको छ । दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण फुटबलमा नेपालका लागि बिष्टले पहिलो हाफमै ह्याट्रिक गरे।

बङ्गलादेशले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको थियो । उसले एक गोल थपेपनि बराबरीको प्रयास सफल बनाउन सकेन।

पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षण गरेका प्रदीप हुमागाईंको रणनीति आजको खेलमा सफल भयो । उनको प्रशिक्षणमा खेलाडीहरु दरिलो आत्मबलमा देखिन्थे। नेपालका स्टार खेलाडी बिमल घर्तीले पनि उत्कृष्ट खेल खेले।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापतिको कोरोना रिपोर्ट नेगेटिभ
बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत
बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत
माघ ८ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
माघ ८ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
संसदमा दर्ता भएका तीनवटा विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी
संसदमा दर्ता भएका तीनवटा विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी
कालिका भगवती मन्दिर परिसरमा भजनगृह निर्माण
कालिका भगवती मन्दिर परिसरमा भजनगृह निर्माण
सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय
तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय
भद्रकालीमा बस दुर्घटना हुँदा तीन घाइते
जेठ २८ गते मंगलबारको राशीफल यस्तो छ, आज कसलाई के उत्तम ?