कास्कीमा पहिरोमा परेर एकैपरिवारका ७ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २८, २०८१
|
|
३९ पटक हेरिएको
Shares
कास्कीमा पहिरोमा परेर एकैपरिवारका ७ जनाको मृत्यु

सारांश

  • काठमाडौं।
  • घर माथिबाट आएको पहिरोले पुरिँदा पोखरामा एकै परिवारका सातजनाको मृत्यु भएको छ।
  • कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका १९ पुरुन्चौरका कुलबहादुर परियारको गएराति ११ बजे आसपास घर माथिबाट आएको पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको हो।

काठमाडौं। घर माथिबाट आएको पहिरोले पुरिँदा पोखरामा एकै परिवारका सातजनाको मृत्यु भएको छ।

कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका १९ पुरुन्चौरका कुलबहादुर परियारको गएराति ११ बजे आसपास घर माथिबाट आएको पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको हो।

पहिरोले घर पुरिँदा ४६ वर्षका कुल बहादुर परियार, ४३ वर्षकी मनकुमारी परियार, ८५ वर्षकी लक्ष्मी परियार र १५ वर्षकी प्रसाना परियारको मृत्यु भएको हो। उक्त पहिरोमा पुरिएर चितवन घर भइ पोखरा माइत आएकी २० वर्षकी प्रभा परियार र उनका श्रीमान् २५ वर्षका पश्मित परियार र अर्की एकजना महिला ५६ वर्षकी राधिका परियारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिराले पुरिएका अन्य २ जनाको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा
कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख
कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख
क्यानडा पठाइदिन्छु भन्दै १२ लाख लिएर मान्छे बेच्न थालेपछि…
नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
आइजीपी ज्ञवालीले पूर्व आइजीपी बराल र थापालाई भेटे
आइजीपी ज्ञवालीले पूर्व आइजीपी बराल र थापालाई भेटे
राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्य मन्त्री गुरुको भनाइ
राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्य मन्त्री गुरुको भनाइ
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
पार्टी अध्यक्षमा घनश्याम भुसाललाई झलनाथको समर्थन !
पार्टी अध्यक्षमा घनश्याम भुसाललाई झलनाथको समर्थन !
नवराज सिलवाल ८४३ मतले अघि
नवराज सिलवाल ८४३ मतले अघि

तपाईंले छुटाउनुभयो कि?