नेपालमा उत्तरकोरियाको जस्तो होइन चाइनाको जस्तो बिकाश गर्ने छ – पुर्बमन्त्रि बस्नेत

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
नेपालमा उत्तरकोरियाको जस्तो होइन चाइनाको जस्तो बिकाश गर्ने छ – पुर्बमन्त्रि बस्नेत

सारांश

  • १९,कार्तिक भक्तपुर,२ नं क्षेत्रका बाम गठबंधनका एमाले उम्मेदवार महेश बस्नेतले भक्तपुर र नेपाललाई नेमकिपाले भनेजस्तो उत्तरकोरियाको जस्तो बिकाश र कांग्रेसले भनेजस्तो विशाल लोकतान्त्रिक भारतको जस्तो बिकाश गर्ने होइन।
  • संसारमा कमत्कार गरिरहेको चीन जस्तो बिकाश गर्ने प्रतिबद्धता जनाएका छन।
  • उनले थपे भने बाम गठबंन्धनले चुनाव पछि स्थायी सरकार बन्नेछ र बिकाश र संमबृद्धीको अभियान चलाइनेछ।

१९,कार्तिक भक्तपुर,२ नं क्षेत्रका बाम गठबंधनका एमाले उम्मेदवार महेश बस्नेतले भक्तपुर र नेपाललाई नेमकिपाले भनेजस्तो उत्तरकोरियाको जस्तो बिकाश र कांग्रेसले भनेजस्तो विशाल लोकतान्त्रिक भारतको जस्तो बिकाश गर्ने होइन। संसारमा कमत्कार गरिरहेको चीन जस्तो बिकाश गर्ने प्रतिबद्धता जनाएका छन।

उनले थपे भने बाम गठबंन्धनले चुनाव पछि स्थायी सरकार बन्नेछ र बिकाश र संमबृद्धीको अभियान चलाइनेछ। हमी पार्टीको होइन जनताको र भक्तपुरको प्रतिनिधि भएर काम गर्नेछु। प्रेस चौतारी र प्रेस सेन्टर भक्तपुरले आयोजना गरेको वामउम्मेद्वारहरुको परिचयात्मक कार्यक्रममा उक्त कुरा बताएका थिए।

सोही कार्यक्रममा एमाओबादी केन्द्रका जिल्ला अध्यक्ष एवं भक्तपुर १ क का उम्मेदवार डी पी ढकालले बिगतमा माओवादी र एमालेले लोकप्रिय र प्रगतिशील कार्यक्रम संचालन गरेपनि ९ महिना ७ महिना भन्दा बडी टिक्न सकेनन तसर्थ हामी बाम गठबंधन बनाएर आएका छौ।

कार्यक्रममा एमालेका २ नं क्षेत्र प्रदेश क का उम्मेदवार शशीजंग थापा र प्रदेश ख का उम्मेदवार राजेन्द्रमान श्रेष्ठ तेस्तै १ नं क्षेत्रका माओवादी उम्मेदवार मिलन सुवाल र प्रदेश खका उम्मेदवार रोमण शिलाकारले आ आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Hari Parajuli

    Nepal uter korea josta vaya peni hunchha hujur ……..

    Comment Author

    Yuraj Chauhan

    Sala cutia haru

    Comment Author

    Shiva Shrestha

    Gunda ko bekash hola

    Comment Author

    Khadga Stha

    चैनामात पुगेकोछ ।कस्तो छ चैना देश अध्ययण गरेको छ ।

    Comment Author

    Khadga Stha

    १० बर्स जनयुद्ध बाट फर्केर आयर चुनाब मा भाग लिदा नेपाल सिङगापुर बनाउछु भन्ने हरु अब बाम गथबन्धन पछि फेरि चैना जस्तो । भयो

    Comment Author

    Kamal Karki

    Gajab comments!!

    Comment Author

    Saraswoti Basnet

    Sai vanu vako ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?