काभ्रेमा जिप दुर्घटना हुँदा पत्रकार सहित दुइजनाकाे मृत्यु
सारांश
- काभ्रे, १० कात्तिक ।
- काभ्रेको मन्डन देउपुर नगरपालिका स्थित ढकाल थोकमा बा ३ च २८७ नम्बर को जिप दुर्घटना भएको छ ।
- दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
काभ्रे, १० कात्तिक । काभ्रेको मन्डन देउपुर नगरपालिका स्थित ढकाल थोकमा बा ३ च २८७ नम्बर को जिप दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । वडा नं ५ का वडाध्यक्ष नेत्र प्रसाद ढकालले दिनु भएको जानकारी अनुसार मृत्यु हुनेमा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्कि छन् । उनिहरूको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते ४ जना लाइ एम्बुलेन्स मा राखेर धुलिखेल अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया