नेपालमा कुल संक्रमितको संख्या ४३६४, बुधबार थपिए २७९
सारांश
- आज थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गराएको अपडेटअनुसार थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
- कुल संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको छ ।
आज थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गराएको अपडेटअनुसार थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको हो । कुल संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको छ ।
exclu
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया