नेपाललाई पाँचौ झट्का

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
२२ पटक हेरिएको
Shares
नेपाललाई पाँचौ झट्का

सारांश

  • काठमाडौँ २२ माघ ।
  • जारी आईसीसी विश्वकप क्रिकेट लिग – २ मा दोश्रो इनिंगमा ब्याटिंग गरिरहेको नेपालको पाँच विकेट झरेको छ ।
  • चौथो विकेट आरिफ शेखको झरेको छ भने पाँचौ विकेट रोहित पौडेलको झरेको छ ।

काठमाडौँ २२ माघ । जारी आईसीसी विश्वकप क्रिकेट लिग – २ मा दोश्रो इनिंगमा ब्याटिंग गरिरहेको नेपालको पाँच विकेट झरेको छ । चौथो विकेट आरिफ शेखको झरेको छ भने पाँचौ विकेट रोहित पौडेलको झरेको छ ।

शेखले दस बल खेलेर ६ रन बनाएर आउट भए भने रोहित १ बल खेलेर पबेलियन फर्केका छन् । नेपालले २५ ओवरको समाप्तिमा ५ विकेट गुमाएर ७७ रन बनाउन सफल भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?