नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : सांसद पन्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०८०
|
|
२० पटक हेरिएको
Shares
नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : सांसद पन्त

सारांश

  • काठमाडौं ।
  • प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा मुलुकको विकास निर्माणका लागि ठोस उपलब्धि नभएको टिप्पणी गरेका छन् ।
  • प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा उनले चीनको बेल्ट एण्ड इनिसिएटिभ (बिआरआई)परियोजनाबाट नेपालले विकास पूर्वाधारमा लाभ लिन सक्ने मौका गुमेको आरोप लगाए।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा मुलुकको विकास निर्माणका लागि ठोस उपलब्धि नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा उनले चीनको बेल्ट एण्ड इनिसिएटिभ (बिआरआई)परियोजनाबाट नेपालले विकास पूर्वाधारमा लाभ लिन सक्ने मौका गुमेको आरोप लगाए। नेपालले दुई ठूला छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्ने उनको भनाइ थियो । सरकारले चीनसँग यसअघि भएका सहमति पनि कार्यान्वयन गर्न नसकेको सांसद पन्तले उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदी अरबमा बेलुका सुतेका एक नेपाली बिहान उठेनन्
साउदी अरबमा बेलुका सुतेका एक नेपाली बिहान उठेनन्
मोरङ क्षेत्र नं २ को ख मा एमाले विजयी
मोरङ क्षेत्र नं २ को ख मा एमाले विजयी
सांसदले उठाएका विषयप्रति सभामुखद्वारा सरकारको ध्यानाकर्षण
सांसदले उठाएका विषयप्रति सभामुखद्वारा सरकारको ध्यानाकर्षण
डोनल्ड ट्रम्प र  किम जोङ ऊनबीच वार्ताको असर नेपालमा ,
डोनल्ड ट्रम्प र किम जोङ ऊनबीच वार्ताको असर नेपालमा ,
आखिर किन यी चर्चित अभिनेत्रीले बीच सडकमा देखाइन् …?
आखिर किन यी चर्चित अभिनेत्रीले बीच सडकमा देखाइन् …?
अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु, एकको जीवित उद्धार
अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु, एकको जीवित उद्धार
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
पूर्वकप्तान पारसले गरे क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन
पूर्वकप्तान पारसले गरे क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन
अचानक एकता संयोजन समितिको बैठक स्थगित
अचानक एकता संयोजन समितिको बैठक स्थगित

तपाईंले छुटाउनुभयो कि?