सरकारकाे निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे अादेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
सरकारकाे निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे अादेश

सारांश

  • काठमाडौं, १४ कात्तिक ।
  •  अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट बसन्त प्रकास उपाध्यायलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।
  • न्यायधीश इस्वर खतिवडाको एकल इजलासले उपाध्यायलाई हटाउन गत आइतबार सम्पन्न मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

काठमाडौं, १४ कात्तिक । अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट बसन्त प्रकास उपाध्यायलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायधीश इस्वर खतिवडाको एकल इजलासले उपाध्यायलाई हटाउन गत आइतबार सम्पन्न मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । सरकारको उक्त निर्णयलाई चुनौति दिँदै उपाध्याय सर्वोच्च पुगेका थिए ।

यस अघि उपाध्यायलाई ओली सरकार गठन भए लगत्तै पनि हटाइएको थियो । सरकारको उक्त निर्णयलाई चुनौति दिँदै उपाध्याय सर्वोच्च पुगेका थिए । सर्वोच्चले गत असार २९ गते उनलाई पुनस्स्थापित गरेको थियो । त्यसपछि जिम्मेवारीमा फर्केका उपाध्यायलाई पुनः गत आईतबार हटाउने निर्णय गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेविरूद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै
रवि लामिछानेविरूद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै
ललिता निवास प्रकरण : नयाँ शिराबाट अनुसन्धान सुरु,पुरानो अनुसन्धान ढिसमिस !
ललिता निवास प्रकरण : नयाँ शिराबाट अनुसन्धान सुरु,पुरानो अनुसन्धान ढिसमिस !
सृजनशिल सहकारी साधारण सभा तथा अधिवेशन सम्पन्न : अध्यक्षमा पुरी चयन
सृजनशिल सहकारी साधारण सभा तथा अधिवेशन सम्पन्न : अध्यक्षमा पुरी चयन
आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
‘पत्रकार धर्तीका सबैभन्दा बेइमान मानिस:ट्रम्प
मंसिर अगाडि नै संघीय निर्वाचनको मुडमा कांग्रेस
मंसिर अगाडि नै संघीय निर्वाचनको मुडमा कांग्रेस
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
अप्रेसन ‘फोक्सट्रोट चार्ली’मा समातिए कांग्रेस सांसद शर्मा
अप्रेसन ‘फोक्सट्रोट चार्ली’मा समातिए कांग्रेस सांसद शर्मा
पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ जना घाइते
पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ जना घाइते
रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सुरु
रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सुरु