भारतको ७० औँ गणतन्त्र दिवस : राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
३९ पटक हेरिएको
Shares
भारतको ७० औँ गणतन्त्र दिवस : राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना

सारांश

  • काठमाडौँ, १२ माघ  : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
  • त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि आजै एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
  • यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

काठमाडौँ, १२ माघ  : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि आजै एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीले आ–आफ्ना समकक्षीलाई बेग्लाबेग्लै पठाउनुभएको शुभकामना सन्देशमा भारतका राष्ट्रपति कोविन्दा, उपराष्ट्रपति नाइडु र प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतका जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको छ ।

सन्देशमा उहाँहरुले दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा अध्यक्ष मण्डलको बैठक बस्दै
राजपा अध्यक्ष मण्डलको बैठक बस्दै
निर्मला हत्या प्रकरणमा पक्राउ बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति
निर्मला हत्या प्रकरणमा पक्राउ बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः भौतिक पूर्वाधार विशेष प्राथमिकतामा
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः भौतिक पूर्वाधार विशेष प्राथमिकतामा
विद्यार्थीलाई सडक नियम सिकाउँदै ट्राफिक प्रहरी
विद्यार्थीलाई सडक नियम सिकाउँदै ट्राफिक प्रहरी
बाबुरामले यसपालि पनि जोते हलो
बाबुरामले यसपालि पनि जोते हलो
टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन
टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन
वातावरण नजोगाए डाइनोसरको अवस्थामा पुग्ने खतरा : मन्त्री बाँस्कोटा
वातावरण नजोगाए डाइनोसरको अवस्थामा पुग्ने खतरा : मन्त्री बाँस्कोटा
पेट्रोलियम पदार्थ र सिमेन्टमा अत्यधिक ठगी
पेट्रोलियम पदार्थ र सिमेन्टमा अत्यधिक ठगी
अर्का कोरोना संक्रमितको पनि मृत्यु, ९ जना पुगे नेपालमा ज्यान गुमाउने
मिले एमाले-माओवादी- कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’- मध्यराति एकता घोषणा
मिले एमाले-माओवादी- कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’- मध्यराति एकता घोषणा