नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
३० पटक हेरिएको
Shares
नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

सारांश

  • काठमाडौँ ।
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गरेकी छिन् ।
  • उनले विजेता नेपाली टिमका खेलाडीहरुलाई शुभकामना दिँदै आजको यो जितले नेपाल र नेपालीको शिर उचो बनाएको र क्रिकेट खेलप्रेमीहरुलाई खुसी तुल्याएको जनाइन् ।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गरेकी छिन् ।

उनले विजेता नेपाली टिमका खेलाडीहरुलाई शुभकामना दिँदै आजको यो जितले नेपाल र नेपालीको शिर उचो बनाएको र क्रिकेट खेलप्रेमीहरुलाई खुसी तुल्याएको जनाइन् ।

पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी दिनमा पनि सफलता हात पार्दै अघि बढ्न सकोस् भनी कामना गरेको उनको सचिवालयले जनाएको छ ।

आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आज सम्पन्न फाइनलमा युनाइेटड अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैदी मृत्यु प्रकरण: मेरो श्रीमानलाई जेल भित्र कुटेर मारियो अच्चस्तरीय छानविन हुनुपर्छ
कैदी मृत्यु प्रकरण: मेरो श्रीमानलाई जेल भित्र कुटेर मारियो अच्चस्तरीय छानविन हुनुपर्छ
रुसी मोडेलसँग विहे गरेका पूर्वराजाले छोरा जन्मिएपछि भने ‘मेरो छोरा होइन’
रुसी मोडेलसँग विहे गरेका पूर्वराजाले छोरा जन्मिएपछि भने ‘मेरो छोरा होइन’
मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा उत्तरप्रदेशका मुख्यमन्त्री जन्त
मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा उत्तरप्रदेशका मुख्यमन्त्री जन्त
कडा सुरक्षा व्यवस्थाबीच बङ्गलादेशमा मतदान जारी
कडा सुरक्षा व्यवस्थाबीच बङ्गलादेशमा मतदान जारी
शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न माग
शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न माग
प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी
प्रहरीमा इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोग सुरु
प्रहरीमा इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोग सुरु
निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निस्क्रिय
संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निस्क्रिय
धानको उत्पादन बढ्यो
धानको उत्पादन बढ्यो

तपाईंले छुटाउनुभयो कि?