कैदी मृत्यु प्रकरण: मेरो श्रीमानलाई जेल भित्र कुटेर मारियो अच्चस्तरीय छानविन हुनुपर्छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
कैदी मृत्यु प्रकरण: मेरो श्रीमानलाई जेल भित्र कुटेर मारियो अच्चस्तरीय छानविन हुनुपर्छ

सारांश

  • अस्बिन खड्का, ४ साउन ।
  • क्षेत्रीय कारागार झुम्का सुनसरीमा गत शुक्रबार मृत्यु भएका कैदी बन्दीको मृत्यु संकास्पद भएको भन्दै निज का आफन्तहरुले उच्च स्तरीय छानविनको माग गरेका छन ।
  • लागूऔषध मुद्दाका झुम्का कारागार चलान भएका इटहरी वडा नं १७ का ३५ बर्षीय सन्जु शेर्पाको मृत्यु कारागार भित्र कुटपिटकै कारणले भएको आरोप लगाउँदै आफन्तले उच्चस्तरीय छानविनको माग गरेका हुन रिपोर्टर्स क्बल सुनसरीको सभाहलमा पत्रकार सम्मेलन गदै मृतक शेर्पाको आफन्तहरुले कारागार भित्र कुटपिट गरेर शेर्पाको मृत्यु भएको आरोप लगाए ।

अस्बिन खड्का, ४ साउन । क्षेत्रीय कारागार झुम्का सुनसरीमा गत शुक्रबार मृत्यु भएका कैदी बन्दीको मृत्यु संकास्पद भएको भन्दै निज का आफन्तहरुले उच्च स्तरीय छानविनको माग गरेका छन । लागूऔषध मुद्दाका झुम्का कारागार चलान भएका इटहरी वडा नं १७ का ३५ बर्षीय सन्जु शेर्पाको मृत्यु कारागार भित्र कुटपिटकै कारणले भएको आरोप लगाउँदै आफन्तले उच्चस्तरीय छानविनको माग गरेका हुन

रिपोर्टर्स क्बल सुनसरीको सभाहलमा पत्रकार सम्मेलन गदै मृतक शेर्पाको आफन्तहरुले कारागार भित्र कुटपिट गरेर शेर्पाको मृत्यु भएको आरोप लगाए । मृतकी श्रीमती लिलामायाँ राई श्रीमानको शरीरभर निलडामभ भएको तस्विर देखाउँदै भनिन् मेरो श्रीमानलाई जेल भित्र कुटेर मारियो । राईले भनिन् मेरो श्रीमानको कसरी मृत्यु भयो ? पोष्टमार्टम सम्म किन भएन ? उनको प्रश्न थियो । शरीरको ढाड र पातामा चोटै चोट भएको जनाउँदै मृतकी श्रीमतीले कारागार भित्र उच्च स्तरीय छानविन गर्ने माग गरेकी छिन ।

२०५६ सालको मुद्दामा असार २४ गते अदालतमा आफै उपस्थित भएर कैद भुक्तानका लागि कारागार थिए मृतककी श्रीमती राईले गहभरी आँसु पादै भनिन् मैले न्याय पाईन । हाम्रो स्कुलको गाडी चलाउँदै आएका उनले आफु सँगैको सल्लाहमा ४५ दिनको जेल भुक्तानी गर्ने कारागार गएको उनको भनाई थियो । मेरो श्रीमानको हत्या भएको हो उच्च स्तरीय छानविन समिति बनोस उनले पत्रकारहरु सँग भनिन् ।

कारागारकै लापरर्वाहीले आफ्नो श्रीमानको मृत्यु भएको उनको दाबी थियो ।यता कारागार का जेलरले पोष्टमाटमको बारेमा हामीले केहि भनेनौ जेलर अधिकारीले भने । शेर्पाको मादक पदार्थ सेवनकै कारण मृत्यू भएको हुन सक्ने प्रशासनको भनाई छ । स्वास्थ्य जाँच गर्दा पनि डाक्टरले अल्कोलिक भनेर लेखेर दिएको जेलर अधिकारीले बताए ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिकतर्फ कांग्रेस पहिलो, माओवादीभन्दा निकै अगाडि विवेकशील !
समानुपातिकतर्फ कांग्रेस पहिलो, माओवादीभन्दा निकै अगाडि विवेकशील !
सुनकाण्ड- ‘गोरे’लाई जोगाउन प्रहरी र सरकारी वकील
सुनकाण्ड- ‘गोरे’लाई जोगाउन प्रहरी र सरकारी वकील
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
अष्ट्रेलियामा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु
अष्ट्रेलियामा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु
काठमाडौँसहित देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
काठमाडौँसहित देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
पाँच किलो ट्युमरको शल्यक्रिया
पाँच किलो ट्युमरको शल्यक्रिया
सिरियाका बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह
सिरियाका बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह
सरकारमा जानुअघि न्यूनतम साझा कार्यक्रम ल्याऔँ : नेता महर
सरकारमा जानुअघि न्यूनतम साझा कार्यक्रम ल्याऔँ : नेता महर
म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’
म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

तपाईंले छुटाउनुभयो कि?