नेपाली नागरिक सोमालियाको सरकारविरोधी इस्लामिक समुहका कमाण्डर, सैन्य कारबाहीमा मारिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १४, २०७७
|
|
५७ पटक हेरिएको
Shares
नेपाली नागरिक सोमालियाको सरकारविरोधी इस्लामिक समुहका कमाण्डर, सैन्य कारबाहीमा मारिए

सारांश

  • एजेन्सी, १४ असार ।
  • अफ्रिकी मुलुक सोमालियामा बिहिबार त्यहाँको सैनिकले सशस्त्र इस्लामिक समुहमाथि कारबाही चलायो ।
  • त्यस क्रममा एकजना प्रशिक्षक मारिए ।

एजेन्सी, १४ असार । अफ्रिकी मुलुक सोमालियामा बिहिबार त्यहाँको सैनिकले सशस्त्र इस्लामिक समुहमाथि कारबाही चलायो । त्यस क्रममा एकजना प्रशिक्षक मारिए । ती प्रशिक्षक थिए असरफ अज्मी अबु हमदान । उनी नेपाली नागरिक भएको त्यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

मोगादिसोबाट रोयर्टसले लेखे अनुसार ती नेपाली नागरिक अल सबाब नामक सशस्त्र समुहका कमाण्डर थिए । उनले समुहमा प्रशिक्षकको भुमिका निभाउँथे ।

दक्षिणी सोमालियाको जुबा क्षेत्रमा चलाएको सैन्य कारबाहीका क्रममा उनीसहित तीन अन्य लडाकु मारिएका थिए । अल सबाब सोमालियाको सरकार ढाल्न सन् २००८ देखि स्थापना भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चैतदेखि बन्द लाइसेन्स नविकरण आजदेखि सुरु
चैतदेखि बन्द लाइसेन्स नविकरण आजदेखि सुरु
‘Sonu Ke Titu Ki Sweety’ actress Nushrat Bharucha was allegedly harassed by a fan at an event!
‘Sonu Ke Titu Ki Sweety’ actress Nushrat Bharucha was allegedly harassed by a fan at an event!
दरबार हत्याकाण्ड: किन दिए  ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
दरबार हत्याकाण्ड: किन दिए ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न आदेश
ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न आदेश
अध्यक्ष नेपालद्वारा सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी
अध्यक्ष नेपालद्वारा सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी
जबर्जस्ती गर्न खोज्नेलाई किशोरीले रडले हानेपछि मृत्यु
जबर्जस्ती गर्न खोज्नेलाई किशोरीले रडले हानेपछि मृत्यु
त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
सुन एकैदिनमा तोलाको एक हजार बढ्यो
सुन एकैदिनमा तोलाको एक हजार बढ्यो
बाढी पहिरो (अपडेट) : अहिलेसम्म ३० जनाको मृत्यु, ४ बेपत्ता
बाढी पहिरो (अपडेट) : अहिलेसम्म ३० जनाको मृत्यु, ४ बेपत्ता
गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)काे अध्यक्षमा सिम्खडा
गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)काे अध्यक्षमा सिम्खडा