मिटरब्याज पीडितका माग समेट्न सरकारद्वारा फेरि अर्को वार्ता समिति गठन

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २५, २०७९
|
|
५३ पटक हेरिएको
Shares
मिटरब्याज पीडितका माग समेट्न सरकारद्वारा फेरि अर्को वार्ता समिति गठन

सारांश

  • काठमाडौं।
  •  सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
  • अघिल्लो साता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि ‘मिटरब्याज तथा ठगी विरुद्ध किसान-मजदुर सङ्घर्ष समिति’ नामक पीडितको सङ्गठनले आन्दोलन जारी राखेकामा उनीहरुको मागलाई समेट्ने गरी वार्ता समिति बनेको हो ।

काठमाडौं। सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

अघिल्लो साता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि ‘मिटरब्याज तथा ठगी विरुद्ध किसान-मजदुर सङ्घर्ष समिति’ नामक पीडितको सङ्गठनले आन्दोलन जारी राखेकामा उनीहरुको मागलाई समेट्ने गरी वार्ता समिति बनेको हो ।

पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन्। गृह मन्त्रालयका उपसचिव दीलकुमार तामाङ सदस्य सचिव छन्।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई अविलम्ब सम्बोधन गर्न निर्देशन दिनुभएको र समितिले तत्काल आवश्यक पहल थाल्ने गृह मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीयताविरुद्ध राष्ट्रिय अभियानको अध्यक्षमा चित्रबहादुर केसी, प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिइने
कपिलवस्तुमा वृद्धको हत्या
कपिलवस्तुमा वृद्धको हत्या
पुनर्निर्माण प्राधिकरणका सीईओले पदीय दुरुपयोग गरेको भन्दै चार दलको आपत्ती
पुनर्निर्माण प्राधिकरणका सीईओले पदीय दुरुपयोग गरेको भन्दै चार दलको आपत्ती
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !
दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
सुर्खेतमा पैसा चोरी गरेको आरोपमा वडाअध्यक्ष पक्राउ
सुर्खेतमा पैसा चोरी गरेको आरोपमा वडाअध्यक्ष पक्राउ
ओलीले नारायण काजीलाइ ‘कहिले हो बाजी मार्ने ?बुढेसकालमा साहारा चाहिन्छ’ भनेपछि..
ओलीले नारायण काजीलाइ ‘कहिले हो बाजी मार्ने ?बुढेसकालमा साहारा चाहिन्छ’ भनेपछि..
रुकुममा श्रीमती मार्फत श्रीमानको हत्या
रुकुममा श्रीमती मार्फत श्रीमानको हत्या
सरकार नै सूचनाको हक कार्यान्वयनमा सकारात्मक छैन : आयुक्त तिम्सिना
सरकार नै सूचनाको हक कार्यान्वयनमा सकारात्मक छैन : आयुक्त तिम्सिना
एसईई रोक्ने निर्णय