सुनको मूल्यमा सामान्य वृद्धि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २६, २०७९
|
|
२५ पटक हेरिएको
Shares
सुनको मूल्यमा सामान्य वृद्धि

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सयले घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ९०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ४०० रुपैयाँ रहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ९०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ४०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३२० रुपैयाँ रहेको छ । मंगलबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?