नेपाल–चीन बीच यातायात सम्बन्धी बैठक आजदेखि

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नेपाल–चीन बीच यातायात सम्बन्धी बैठक आजदेखि

सारांश

  • काठमाडौँ ।
  • नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक आज बुधबारदेखि काठमाडौंमा शुरु हुँदैछ ।
  • दुई दिनसम्म चल्ने बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डल रहनेछन् ।

काठमाडौँ । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक आज बुधबारदेखि काठमाडौंमा शुरु हुँदैछ ।

दुई दिनसम्म चल्ने बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डल रहनेछन् । प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले गर्नेछन् । चिनियाँ पक्षबाट ९ सदस्यीय प्रतिनिधिमण्डलकाको नेतृत्व चीनको यातायात विभागका महानिर्देशक वाङ शिपिङले गर्नेछन् ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवद्र्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारी सहभागी हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोल र डिजेलको मुल्य बढ्यो, एलपी ग्यासको रु २५ घट्यो
पेट्रोल र डिजेलको मुल्य बढ्यो, एलपी ग्यासको रु २५ घट्यो
निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुईजना पक्राउ
निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुईजना पक्राउ
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
सरकारका सय दिनमा कांग्रेसले देखायो दर्जन टिप्पणी
सरकारका सय दिनमा कांग्रेसले देखायो दर्जन टिप्पणी
महानगरलाई चीनको २७ लाखको सहयोग
महानगरलाई चीनको २७ लाखको सहयोग
सिरहामा एमाले नेताको घर पुरै रक्ताम्मे, नेताको घाँटी रेटेर हत्या .
सिरहामा एमाले नेताको घर पुरै रक्ताम्मे, नेताको घाँटी रेटेर हत्या .
धरहरा पुनःनिर्माणको कामले गति लियो
धरहरा पुनःनिर्माणको कामले गति लियो
आज ४ सय ३ संक्रमित थप, ४०५ जना डिस्चार्
आज ४ सय ३ संक्रमित थप, ४०५ जना डिस्चार्
सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : सांसद प्रधान
सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : सांसद प्रधान
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?