बच्चाको जीवनरक्षाका लागि आमाले १२ वर्षसम्म छोइनन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १६, २०७७
|
|
२८ पटक हेरिएको
Shares
बच्चाको जीवनरक्षाका लागि आमाले १२ वर्षसम्म छोइनन्

सारांश

  • आमाको लागि सन्तान निकै प्यारा हुन्छन् ।
  • सन्तानकै मायामा सँसार भुलेका हुन्छन् ।
  • तिनै आमा मध्ये एक आमाले १२ वर्षसम्म आफुले जन्माएको छोरा छोइनन् ।

आमाको लागि सन्तान निकै प्यारा हुन्छन् । सन्तानकै मायामा सँसार भुलेका हुन्छन् । तिनै आमा मध्ये एक आमाले १२ वर्षसम्म आफुले जन्माएको छोरा छोइनन् । उनको छोरालाई एक दुर्लभ रोग लागेको थियो । उनीहरु अमेरिकाका नागरिक हुन् । यस्तो रोग, छोरालाई आमाले छोएमा बच्चाको ज्यान जान सक्थ्यो । आमाले बच्चाको लामो जिन्दगीको लागि १२ वर्षसम्म टाढा नै बसिन् ।

वास्तवमा डेविड जन्मदेखि नै एक अनुवंशिक रोगबाट पिडित थिए । यो समयमा कसैले उनलाई छोएमा उनको ज्यान समेत जान सक्ने डाक्टरहरुले बताएका थिए । यति थाहा पाएपछि जन्मदिने आमाले छुन सकिनन् । कसैले बच्चालाई छोएमा उनको शरीरमा संक्रमण फैलन सक्थ्यो र जसको कारण बच्चाको मृत्यु हुन सक्ने सम्भावना थियो । यो रोग करौडौमा एक जनालाई हुने गर्छ । डेविडको दाजुले पनि यहि रोगको कारण ८ महिनामा ज्यान गुमाएका थिए । यसकारण नासाका वैज्ञानिकले डेविडको लागि एक विशेष कुराको कवज बनाइदिएका थिए । डेविडको बाचुञ्जेलको जिन्दगी डाक्टरसँग बितेको थियो । १९७१ मा जन्म भएका उनी बाहिर निस्कन पर्दा अन्तरिक्ष यात्रीले जस्तो कपडा लगाउने गर्थे् ।

पछि भने वैज्ञानिकले यो रोगबाट मुक्ति पाउनलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्न सल्लाह दिए् । यसको लागि सानो बहिनीको छानिएको थियो । डेविडले ट्रान्सप्लान्ट गरेपछि रगतको बान्ता गर्न थाले । रोग प्रतिरोधात्मक क्षमता तिव्ररुपमा घटेको कारण डेविडको मृत्यु भयो । उनको निधन भएपछि डाक्टरहरुले आमालाई छुने अनुमति दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै शवको मुचुल्का गरी काठमाडौँ पठाउने तयारी
सबै शवको मुचुल्का गरी काठमाडौँ पठाउने तयारी
Nepali national cricket team leaves for Malaysia
Nepali national cricket team leaves for Malaysia
बैशाख ३ गते शुक्रवारको राशिफल यस्तो छ
बैशाख ३ गते शुक्रवारको राशिफल यस्तो छ
भाइटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
भाइटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
शुक्रबार बसेको मन्त्रीपरिषदको निर्णय: विदेशी लगानीको न्युनतम सीमा २ करोड तोकियो
शुक्रबार बसेको मन्त्रीपरिषदको निर्णय: विदेशी लगानीको न्युनतम सीमा २ करोड तोकियो
सरकारमाथि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष किन लगाए यस्तो गम्भिर आरोप
सरकारमाथि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष किन लगाए यस्तो गम्भिर आरोप
प्रसिद्ध साहित्यकार भी एस नयपालको निधन
प्रसिद्ध साहित्यकार भी एस नयपालको निधन
मुख्यमन्त्री राउतविरुद्ध खनिए नवराज सिलवाल, हावा कुरा नगर्न चेतावनी (भिडियोसहित)
राष्ट्रिय सभामा गुल्मीको दबदबा: विष्णु कुमारी सापकोटासँगै अब चन्द्रबहादुर केसी र रामकुमारी झाँक्रीले पनि पैरवी गर्ने
राष्ट्रिय सभामा गुल्मीको दबदबा: विष्णु कुमारी सापकोटासँगै अब चन्द्रबहादुर केसी र रामकुमारी झाँक्रीले पनि पैरवी गर्ने
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा

तपाईंले छुटाउनुभयो कि?