नेपाल भारत सीमा विवाद विश्वका यी सञ्चारमाध्यममा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ९, २०७७
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ९ जेठ ।
  • नेपाल र भारतबीच बढेको सिमा विवाद अन्तर्रा्ष्ट्रिय मिडियामा प्राथमिकताको समाचार बनेको छ ।
  • सीएनएन, बीबीसी, अल जजिरालगायत मिडियाले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपाल र भारतबीच विवाद बढेको विषयको खबर छापेका छन् ।

काठमाडौं, ९ जेठ । नेपाल र भारतबीच बढेको सिमा विवाद अन्तर्रा्ष्ट्रिय मिडियामा प्राथमिकताको समाचार बनेको छ । सीएनएन, बीबीसी, अल जजिरालगायत मिडियाले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपाल र भारतबीच विवाद बढेको विषयको खबर छापेका छन् ।

सीएनएनले नेपालले कालापानी क्षेत्र समावेश गरी नक्शा जारी गरेपछि भारतले अमान्य भन्दै आपत्ती जनाएको खबर छापेको छ । ११५ वर्ग किलोमिटरको यो क्षेत्र सामरिक दृष्टिले भन्दै अल जजिराले खबर छापेको छ ।

भारतीय मिडियाले यो खबर निकै प्राथमिकताका साथ प्रकाशन र प्रसारण गर्न थालेका छन् । भारतले कालापानी क्षेत्र आफ्नै अखण्ड भुभाग भएको दाबी गर्दै आएको छ । तर, नेपालले उक्त क्षेत्र नेपालको रहँदै आएको र भारतीय सेना चीनसँगको युद्धका बखत पसेको भन्दै आएको छ । दुई देशबीच सिमा विवादले सुमधुर सम्बन्ध चिसिने अवस्था बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
पक्राउ परेका पूर्वमन्त्री विश्वकर्मालाई ५ दिनको म्याद थप
पक्राउ परेका पूर्वमन्त्री विश्वकर्मालाई ५ दिनको म्याद थप
जुवा खेलेर एकलाख जितेपछि बनाएकाे ‘गार्डेन अफ ड्रिम्स’
जुवा खेलेर एकलाख जितेपछि बनाएकाे ‘गार्डेन अफ ड्रिम्स’
दुर्घटनामा परी उदयपुरका नेकपाका नेताको मृत्यु
दुर्घटनामा परी उदयपुरका नेकपाका नेताको मृत्यु
एक सय ८८ जना बाेकेकाे बिमान दुर्घटना !
एक सय ८८ जना बाेकेकाे बिमान दुर्घटना !
यसरी हुँदै छ भरतपुर १९ मा मतदान
यसरी हुँदै छ भरतपुर १९ मा मतदान
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
५५० पशुलाई सुत्केरी भत्ता वितरण
५५० पशुलाई सुत्केरी भत्ता वितरण
भारतीय प्रधानमन्त्रीद्वारा बाढी प्रभावित बिहारको हवाई निरीक्षण
भारतीय प्रधानमन्त्रीद्वारा बाढी प्रभावित बिहारको हवाई निरीक्षण
संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन बीचको बाटो खोजिँदै
संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन बीचको बाटो खोजिँदै

तपाईंले छुटाउनुभयो कि?