‘नेपाल राजासहितको हिन्दूराष्ट्र बन्छ’ : कमल थापा (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ४, २०७६
|
|
३३ पटक हेरिएको
Shares
‘नेपाल राजासहितको हिन्दूराष्ट्र बन्छ’ : कमल थापा (भिडियोसहित)

सारांश

  • काठमाडौं, ४ चैत्र।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल अब राजासहितको प्रजातन्त्रमा अघि बढ्ने बताएका छन् ।

काठमाडौं, ४ चैत्र। । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल अब राजासहितको प्रजातन्त्रमा अघि बढ्ने बताएका छन् । उनले कांग्रेस र कम्युनिष्ट दुवै पार्टी पछिल्लो समय असफल भएको दाबी गरे । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छनु’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले नेपाल राजासहितको हिन्दूराष्ट्र बन्ने पनि दाबी गरे ।

https://youtu.be/smHmfwd8Qxc

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 202 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित
एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित
फेरि निर्वाचन सार्ने तयारी, आयोगले दियो ग्रिन सिग्नल ,,
फेरि निर्वाचन सार्ने तयारी, आयोगले दियो ग्रिन सिग्नल ,,
जलविद्युत् कम्पनी एकापसमा गाभिँदै
जलविद्युत् कम्पनी एकापसमा गाभिँदै
सीमा विश्वासले यसरी दिएकी थिइन् न्यूड सीन
सीमा विश्वासले यसरी दिएकी थिइन् न्यूड सीन
कस्तो रहला आइतबार देशभरको मौसम?
कोटेश्वरमा बसले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु, चालक फरार
कोटेश्वरमा बसले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु, चालक फरार
हसिनाद्वारा बिहीबार राष्ट्रिय शोक मनाउन आफ्ना समर्थकलाई आग्रह
हसिनाद्वारा बिहीबार राष्ट्रिय शोक मनाउन आफ्ना समर्थकलाई आग्रह
डा. गोविन्द केसीले सुरु गरे एघारौं अनशन
डा. गोविन्द केसीले सुरु गरे एघारौं अनशन
कसरी गरिँदै छ मतपेटिकाको सुरक्षा ?
कसरी गरिँदै छ मतपेटिकाको सुरक्षा ?

तपाईंले छुटाउनुभयो कि?