नेपाललाई पहिलो सफलता

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०८०
|
|
१६ पटक हेरिएको
Shares
नेपाललाई पहिलो सफलता

सारांश

  • काठमाडौँ ।
  • जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत युएईविरुद्धको प्लेअफमा खेलमा नेपालले पहिलो सफलता हात परेको छ ।
  • हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो ।

काठमाडौँ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत युएईविरुद्धको प्लेअफमा खेलमा नेपालले पहिलो सफलता हात परेको छ ।

हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । नेपालका लागि करन केसीले पहिलो सफलता दिलाएका छन् । उनले खेलको दोस्रो बलमा नै विकेट लिएका हुन् ।

विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो । यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?