नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल र चर्चित गायक सञ्जय श्रेष्ठ एमाले प्रवेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
४६ पटक हेरिएको
Shares
नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल र चर्चित गायक सञ्जय श्रेष्ठ एमाले प्रवेश

सारांश

  • काठमाडौं , नेपाल प्रहरिका चर्चित पूर्व डिअाईजि नबराज सिलवाल नेकपा एमाले प्रबेश गर्नुभएको छ ।
  • उहाँ काठमान्डौ स्थित क्वालिटी ब्याङक्युट मा   नेकपा एमालेका अध्यक्ष केपि शर्मा अोलि ले टीका तथा खादा लगाएर प्रबेश गराउनु भएको थियो ।
  • साथै अनमोल ब्याङक्युट का मालिक तथा नेपालका चर्चित गायक संजय श्रेष्ठ लगायत सयौ एमाले प्रबेश गरेका छन् ।

काठमाडौं , नेपाल प्रहरिका चर्चित पूर्व डिअाईजि नबराज सिलवाल नेकपा एमाले प्रबेश गर्नुभएको छ ।उहाँ काठमान्डौ स्थित क्वालिटी ब्याङक्युट मा   नेकपा एमालेका अध्यक्ष केपि शर्मा अोलि ले टीका तथा खादा लगाएर प्रबेश गराउनु भएको थियो । साथै अनमोल ब्याङक्युट का मालिक तथा नेपालका चर्चित गायक संजय श्रेष्ठ लगायत सयौ एमाले प्रबेश गरेका छन् ।

डीआईजी सिलवालले पदबाट दिएको राजीनामा भने अझै स्वीकृत भएको छैन। नेपाल प्रहरीको महानिरीक्षकको दौडमा रहेका सिलवाल सरकारले वरियताक्रममा उनी पछि रहेका जयबहादुर चन्दलार्इ महानिरीक्षक बनाएपछि सर्वोच्च अदालत पुगेका थिए।

कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले चन्दको ठाउँमा प्रकाश अर्याललार्इ प्रहरी महानिरीक्षक बनाएपछि उनी फेरि अदालत पुगेका थिए। तर, सर्वोच्चले सरकारी निर्णयलार्इ सदर गर्दै उनको मुद्दा खारेज गरिदिएपछि सिलवालले डीआईजी पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक : प्रसारण लाइन र विद्युत् व्यापारमा महत्वपूर्ण सहमति
नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक : प्रसारण लाइन र विद्युत् व्यापारमा महत्वपूर्ण सहमति
रुपन्देही ५ मा कांग्रेस विजयी
रुपन्देही ५ मा कांग्रेस विजयी
प्रधानमन्त्री ओलीको एउटा निर्णयले जोगियो सरकार
प्रधानमन्त्री ओलीको एउटा निर्णयले जोगियो सरकार
यौनशक्ति बढाउन सर्पको मासु : यस्तो छ चमत्कारीक काम !
यौनशक्ति बढाउन सर्पको मासु : यस्तो छ चमत्कारीक काम !
शहीदका सपना पूरा गर्न निरन्तर क्रान्तिमा अगाडि बढ्न प्रचण्डको आव्हान
प्रियंका चाेपडा बन्दै मिस जाेनस !
प्रियंका चाेपडा बन्दै मिस जाेनस !
कालीगण्डकी करिडोरमा ढिलासुस्ती गरे कार्वाही : मुख्यमन्त्री गुरुङ
कालीगण्डकी करिडोरमा ढिलासुस्ती गरे कार्वाही : मुख्यमन्त्री गुरुङ
​अर्थमन्त्रालय बाटै प्रतिवेदन चोरि भयो !
​अर्थमन्त्रालय बाटै प्रतिवेदन चोरि भयो !
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी
बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी