डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवालाई हाराउन राष्ट्रिय जनमोर्चा डडेल्धुराले वाम गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई भोट हाल्ने निर्णय गरेको छ ।
आज पत्रकार सम्मेलन गर्दै डडेल्धुरा जनमोर्चाका प्रतिनिधिसभा उम्मेदवार तथा सुदूरपश्चिम ईन्चार्ज लालबहादुर जाग्रीले पार्टीको केन्द्रीय समितिको निर्णय र निर्देशन अनुसार आफूले वाम गठबन्धनका उम्मेदवार भट्टलाई सहयोग गर्ने बताए ।
उनले भने, ‘देशलाई विखण्डनको दिशा तिर लैजान खोज्दै गरेका लोकतान्त्रिक गठबन्धनको प्रमुख देउवालाई हाराउनु पर्ने भएकाले हाम्रो पार्टीले वाम गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले बताए । राष्ट्रिय जनमोर्चाका उम्मेदवार जाग्रीले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा ६७९ मत ल्याएका थिए ।
Bishnu Sitaula
good …! I am very haappy . जसरी भयेनी देउबा हारून ।???
Raju Budathoki Budathoki
deuwa. kata bata. harnura.
Jagat Shahi
A baje timro dhad chilayoki
Kabita Bhattarai
देउपा र आर्जु ले हार्नु पर्छ
Himraj Katuwal
अनि अरुले नि
Milan Thapa
Hami lai Congress ko vote nai Kafi xa…Deuba ko jeet Sunischit xa…
Ganga Magar
Satrak hudai sajak vane rahirahanuhola..jay npl
Narayani Laxmi
विखण्डनवादि लाई हराउनु त पर्ने हाे ।
Rabi Prakash Malla
Janamorcha ko vote kati xa hamilai pani thaha xa. Kunai saktile pani deuwa lai harauna sakdaina.
Babu Ram Paudel
good News !!!
Ratan Bc
Pm deuba ji ko jeet lai kasaile pani rokna sakdaina teshai le pm deuba ji ko jeet pakka hunxa ..
Rakesh Saud
Jasko tekne khutto xain usako name jabbere hahaha
Santosh Babu Bhandari
Kati vote xa janmorcha ko 11 vote
Minraj Kc
harna lai 1 vote kafi hunx
Jaganath Ojha
असफल प्रयास नगर्नुस ,जित देउवाकै हो !
Hari Prasad Adhikari
देऊवाहराऊन बाम गठवन्धनले हजुर
वुबादेखीको बललगाएपनी सक्दैन ।
Hari Kharel Nirdosh
केहि लाग्दैन
Dil Thapa
Good
Deepak Sen Bhattarai
देउवा लाई हराउन इन्द्रे को बाउ चन्द्रे आए पनि कसैको केही लाग्दैन !!
Ram Krishna Lamichhane
डडेलधुरामा वामेहरु जति उफ्रे पनि कान्ला मुनिकाे मुनि शेरबहादुरकाे जित निश्चित छ ।
Minraj Kc
harnu parx sere le
Raja Ram Devkota
यसपाली.सेरेले.छेर्छ
Chola Kant
Jindabad khagraj bhatta lai jitaunu parxa.rw bikash tir lagnu parxa.maile janeko.