सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ५, २०७७
|
|
२५ पटक हेरिएको
Shares
सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी नियन्त्रणमा

सारांश

  • सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी नियन्त्रणमा आएको छ ।
  • रविभवनस्थित अर्पाटमेन्टको माथिल्लो तल्लामा लागेको आगलागी वारुणयन्त्रसहित कर्मचारी र प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
  • आगलागी नियन्त्रणका लागि दमकल, सुरक्षाकर्मी र स्थानीय केही घन्टा देखि खटिएका थिए ।

सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी नियन्त्रणमा आएको छ । रविभवनस्थित अर्पाटमेन्टको माथिल्लो तल्लामा लागेको आगलागी वारुणयन्त्रसहित कर्मचारी र प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

आगलागी नियन्त्रणका लागि दमकल, सुरक्षाकर्मी र स्थानीय केही घन्टा देखि खटिएका थिए । आगलागीबाट क्षतिको विवरण संकलन भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?