नेपालले देखायो अर्काे ‘कमाल’

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
४७ पटक हेरिएको
Shares
नेपालले देखायो अर्काे ‘कमाल’

सारांश

  • काठमाडौं, माघ २२ ।
  • आइसिसी विश्वकप लिग–दूई त्रिकोणात्मक शृङ्खला अन्तगर्त पहिले बलिङ रोजेको नेपाललाई एकपछि अर्काे सफलता मिलेको छ ।
  • समाचार तयार पार्दासम्म करण केसीले दुई विकेट लिएका छन् भने अभिनास बोहराले एक विकेट दिलाएका छन् ।

काठमाडौं, माघ २२ । आइसिसी विश्वकप लिग–दूई त्रिकोणात्मक शृङ्खला अन्तगर्त पहिले बलिङ रोजेको नेपाललाई एकपछि अर्काे सफलता मिलेको छ ।

समाचार तयार पार्दासम्म करण केसीले दुई विकेट लिएका छन् भने अभिनास बोहराले एक विकेट दिलाएका छन् ।

करणले ओमानका खबार अली र जतिन्दर सिंहलाई बोल्ड आउट गर्दे उत्कृष्ट प्रर्दशन जारी राखेका छन् भने अभिनासले ओमानका अकिव लियसलाई आउट गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो
वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो
महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ : समारोहमा राष्ट्रपति सरिक
महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ : समारोहमा राष्ट्रपति सरिक
चुनाबी पीडा :१भोट छ श्रिमानलाई दिउ कि? बुबालाई ??
चुनाबी पीडा :१भोट छ श्रिमानलाई दिउ कि? बुबालाई ??
रसुवामा समानुपातिकको मतगणना सकियो, कुन पार्टीले कति मत पाए ?
रसुवामा समानुपातिकको मतगणना सकियो, कुन पार्टीले कति मत पाए ?
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
सुन तस्करीको अभियोग लागेका २५ जनालाई थुनामा राख्न आदेश
सुन तस्करीको अभियोग लागेका २५ जनालाई थुनामा राख्न आदेश
यी १० कारणले हुन सक्दैन एमाले-माओवादी पार्टी एकता
यी १० कारणले हुन सक्दैन एमाले-माओवादी पार्टी एकता
भ्रष्टाचारी नेता अनुकूल कानुन बनाउन प्रधानमन्त्रीकै  लबिङ,
भ्रष्टाचारी नेता अनुकूल कानुन बनाउन प्रधानमन्त्रीकै लबिङ,
सर्वोच्च र सरकारको आदेश अनुसार नेशनल कलेजलाई सम्बन्धन दिएको त्रिवीको दावी
सर्वोच्च र सरकारको आदेश अनुसार नेशनल कलेजलाई सम्बन्धन दिएको त्रिवीको दावी
राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण
राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण