नौ किलो सुनसहित एक क्यानेडियन नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १९, २०७९
|
|
२२ पटक हेरिएको
Shares
नौ किलो सुनसहित एक क्यानेडियन नागरिक पक्राउ

सारांश

  • काठमाडौं ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो १३५ ग्राम सुनसहित एक जना क्यानेडियन नागरिकलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ।
  • दुबईबाट गएराति १२ बजे काठमाडौं आएका ३५ वर्षीय क्यानेडियन नागरिक मोहमद कमल महगौबलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो १३५ ग्राम सुनसहित एक जना क्यानेडियन नागरिकलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ।

दुबईबाट गएराति १२ बजे काठमाडौं आएका ३५ वर्षीय क्यानेडियन नागरिक मोहमद कमल महगौबलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।

उनले शरिरमा पेटी बनाएर एक किलोका आठवटा विस्कुट आकारको सुन र र एक किलोको गोलाकार सुन भेटिएको प्रवक्ता पाण्डेले बताए।

उनलाई पक्राउ गरि अहिले गौसाला प्रहरी वित्तमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?