पक्राउ परे आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
पक्राउ परे आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा

सारांश

  • १९ जेठ, काठमाडौं ।
  • आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
  • कर फछ्र्यौट आयोगमार्फत भएको निर्णयबारे सोधपुछ गर्न अख्तियारले शर्मालाई शुक्रबार बोलाएको थियो ।

१९ जेठ, काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

कर फछ्र्यौट आयोगमार्फत भएको निर्णयबारे सोधपुछ गर्न अख्तियारले शर्मालाई शुक्रबार बोलाएको थियो । त्यही क्रममा उनी पक्राउ परेका हुन् ।

विभिन्न र्फमलाई अर्बौं रुपैयाा छुट दिएको पाइएपछि अख्तियारले शर्मामाथि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?