न्यायाधिशलाई जेल हालिएकोमा राष्ट्रसङ्घीय अदालतको आपत्ति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २, २०७४
|
|
२६ पटक हेरिएको
Shares
न्यायाधिशलाई जेल हालिएकोमा राष्ट्रसङ्घीय अदालतको आपत्ति

सारांश

  • द हेग, १ असार ।
  • टर्कीका प्रधानन्यायाधिशलाई सात बर्ष जेल सँजाय तोकिएकोमा संयुक्त राष्ट्रसङ्घको अदालतले टर्कीको आलोचना गरेको छ ।
  • गत बर्ष भएको असफल विद्रोहमा सहयोगी भएको अभियोगमा उच्च प्रधानन्यायाधिशलाई टर्कीले बिहीबार जेल सँजायको तोकेको थियो ।

द हेग, १ असार । टर्कीका प्रधानन्यायाधिशलाई सात बर्ष जेल सँजाय तोकिएकोमा संयुक्त राष्ट्रसङ्घको अदालतले टर्कीको आलोचना गरेको छ ।
गत बर्ष भएको असफल विद्रोहमा सहयोगी भएको अभियोगमा उच्च प्रधानन्यायाधिशलाई टर्कीले बिहीबार जेल सँजायको तोकेको थियो ।
अन्तर्राष्ट्रिय अपराध न्यायधिकरणको राष्ट्रसङ्घीय संयन्त्रमा आवछता रहेका अवकास प्राप्त राजदूत समेत रहेका अयदिन सेफा अकायलाई बुधवार सात बर्ष छ महिनाका लागि जेल सजाँए तोकिएको थियो ।
अन्तर्राष्ट्रिय अदालतका अध्यक्ष न्यायाधिश थेओडोर मेरोनले टर्कीका अधिकारीहरुको यो कदम प्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
अकायलाई ‘आतङ्ककारी सैन्य समुहको सदस्य’ भन्ने आरोप लगाइनुका साथै फेतुल्लाह गुलेनको संगठनमा अवैध सम्बन्ध राखेको भनिएको छ ।
तर अकायले भने आफु विरुद्ध लगाइएको आरोपहरुको पूर्ण रुपमा खण्डन गर्नुभएको छ ।
उहाँलाई गत बर्षको सेक्टेम्बरमा गिरफ्तार गरिएको थियो । टर्कीका फेतुल्लाह गुलेनको संगठनलाई सहयोग गरेको अभियोगमा सयौं सरकारी अधिकारीहरु माथी कारबाही भएको छ ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हारेका नेता बने कांग्रेसका पदाधिकारी, पौडेल समूह उत्रियो विरोधमा
हारेका नेता बने कांग्रेसका पदाधिकारी, पौडेल समूह उत्रियो विरोधमा
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
उपत्यकामा एकैदिन १६२२ कोरोना संक्रमित थप
वारेसनामामार्फत प्रधानमन्त्री देउवाले डडेल्धुराबाट उम्मेदवारी दिए
वारेसनामामार्फत प्रधानमन्त्री देउवाले डडेल्धुराबाट उम्मेदवारी दिए
सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट
सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट
चित्रबहादुर केसीको सरकारलाई झटारो : भनम् भने गाउँको मुख्खे, नभम् त चल्ला सक्के
चित्रबहादुर केसीको सरकारलाई झटारो : भनम् भने गाउँको मुख्खे, नभम् त चल्ला सक्के
डाइपर लगाएर कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मी खटिए
डाइपर लगाएर कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मी खटिए
डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि
डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि
सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाखमा खरिद गर्यो
सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाखमा खरिद गर्यो

तपाईंले छुटाउनुभयो कि?