आफुले पाएको दानलाई कसरी परोपकारमा खर्चिदैछन् यी लामा ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
आफुले पाएको दानलाई कसरी परोपकारमा खर्चिदैछन् यी लामा ?

सारांश

  • ‘करुणा, दया र शान्तिको अभ्यास, सहयोगी मन’ अभियान लिएर हिडिरहेका छन् आचार्य कर्मा रिन्जिङ शेर्पा ।
  • आफ्नो यही अभियानलाई सार्थकता दिन उनी समय मिलाएर सामाजिक गतिविधिमा पनि सरिक भइरहेका छन् ।
  • हालै उनले सिन्धुपाल्चोक जिल्लाको एक विकट गाउँमा पुगी त्यहाँका विद्यालय र विद्यार्थीलाई सहयोग गरेका छन् ।

‘करुणा, दया र शान्तिको अभ्यास, सहयोगी मन’ अभियान लिएर हिडिरहेका छन् आचार्य कर्मा रिन्जिङ शेर्पा । आफ्नो यही अभियानलाई सार्थकता दिन उनी समय मिलाएर सामाजिक गतिविधिमा पनि सरिक भइरहेका छन् । हालै उनले सिन्धुपाल्चोक जिल्लाको एक विकट गाउँमा पुगी त्यहाँका विद्यालय र विद्यार्थीलाई सहयोग गरेका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको भोटेनाम्लाङ गाउँपालिकाको भोटेनाम्लाङ विद्यालयमा पुगी आचार्य कर्मा रिन्जिङले ६२७ विद्यार्थीलाई स्वेटर, शैक्षिक सामग्री र निशूल्क स्वास्थ्य परिक्षण गरे । स्वास्थ्य परिक्षणका लागि उनी चिकित्सक सहितको टोली लिएर त्यहाँ पुगेका थिए ।

विद्यार्थीलाई स्वेटर, शैक्षिक सामाग्री र स्वास्थ्य परिक्षण गराएका आचार्य कर्मा रिन्जिङले अभिभावकको स्वास्थ्य परिक्षण गराए । स्वास्थ्य परिक्षणमा ३१० अभिभावक सहभागि भएका थिए ।

(https://hippainhelp.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आचार्य बालकृष्णलाई विष खुवाएको खुलासा
आचार्य बालकृष्णलाई विष खुवाएको खुलासा
सर्वोच्चमा जाने तयारी गरेका चोलेन्द्रलाई सरकारी निवासमै ‘नजरबन्द’
कञ्चन बनिन् ‘प्रिन्सेस डायना अवार्ड’ पाउने पहिलो नेपाली
कञ्चन बनिन् ‘प्रिन्सेस डायना अवार्ड’ पाउने पहिलो नेपाली
४० वर्षको उमेरमा पनि राखी हर्ट एण्ड फिट, यस्तो छ रहस्य
४० वर्षको उमेरमा पनि राखी हर्ट एण्ड फिट, यस्तो छ रहस्य
लकडाउन थप कडा, कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट गरिने
लकडाउन थप कडा, कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट गरिने
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
सन् २०२२ः युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष
सन् २०२२ः युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष
लागू औषध सहित पक्राउ
लागू औषध सहित पक्राउ
विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने
विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

तपाईंले छुटाउनुभयो कि?