पतिकै अगाडि पत्नीको बलात्कार, भिडियो खिचेर बनाइयो भाइरल

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २५, २०७६
|
|
५२ पटक हेरिएको
Shares
पतिकै अगाडि पत्नीको बलात्कार, भिडियो खिचेर बनाइयो भाइरल

सारांश

  • भारतको राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तिलाई बाटो छेकेर एकान्तमा लगियो र श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको छ।
  • श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको भिडियोलाई भाइरल बनाइएको छ।
  • भिडियो भाइरल भएपछि दलित संगठनले प्रदर्शन गरेका छन् ।

भारतको राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तिलाई बाटो छेकेर एकान्तमा लगियो र श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको छ।
श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको भिडियोलाई भाइरल बनाइएको छ। भिडियो भाइरल भएपछि दलित संगठनले प्रदर्शन गरेका छन् ।

प्रहरीले बलात्कारको अभियोगमा एकजनालाई पक्राउ गरेको छ भने अन्य चार जनाको खोजी गरिहरेको छ। लापरवाही गरेको अभियोगमा एसएचओ सरदार सिंहलाई पनि निलम्बन गरिएको छ ।

प्रहरीले कयौं दिनसम्म यो घटनालाई दबाएर राखेको दलित संगठनले आरोप लगाएका छन्। उक्त घटना २६ अप्रिलको भएको बताइएको छ ।

पीडित दम्पत्तिले सुरुमा घटना सार्वजनिक गर्न सकेननन्। यदि बलात्कार बारे बाहिर भने भिडियो भाइरल बनाइदिन धम्की दिइएको थियो। यद्यपी पछि उनीहरुसँग पैसा माग गरियो। पैसा दिन नसकेपछि भिडियो भाइरल बनाइयो । दलित संगठनले बलात्कारीले श्रीमतीको भिडियो बनाउँदा श्रीमानलाई भने पिटिरहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थायी कमिटी बाट लालबाबु पण्डित आउट ( नामावलीसहित)
स्थायी कमिटी बाट लालबाबु पण्डित आउट ( नामावलीसहित)
अर्घाखाँचीमा विदेशी भेला गराई ‘नांगाे’ पार्टी आयोजना गर्ने  पक्राउ
अर्घाखाँचीमा विदेशी भेला गराई ‘नांगाे’ पार्टी आयोजना गर्ने पक्राउ
सपना (कटुकथा)
सपना (कटुकथा)
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान
पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान
कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
प्रदर्शनका क्रममा घाइते भएका अर्का व्यक्तिको पनि निधन
प्रदर्शनका क्रममा घाइते भएका अर्का व्यक्तिको पनि निधन
काठमाडौं महानगरपालिका नजिकै गुलाव रेष्टुरेण्टमा भीषण आगलागी
काठमाडौं महानगरपालिका नजिकै गुलाव रेष्टुरेण्टमा भीषण आगलागी