चर्चित गाएक राम प्रसाद खनाल र मन्जु पौडेलको स्वरमा रहेको तीजको भिडियो सर्बिजनिक :”मेरा बुढा झर्के” {भिडियो सहित }

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • सर्बप्रीय गायक राम प्रसाद खनाल र मन्जु पौडेल को स्वरमा उत्कृष्ट मौलिक तीज गीतको भिडियो सार्बजनिक भएको छ |   अन्तराष्ट्रिय कलाकार मञ्च अमेरिका को प्रस्तुतीको रुपमा रहेको गीतमा लय र शब्द को संकलन राम प्रसाद खनालले नै गर्नु भएको छ |गितमा कुसल कार्यक्रम सन्चालिका एबम गायिका मन्जु पौडेलले स्वरमा साथ दिएकी छन |शंकर बि.
  • सीले निर्देशन गर्नु भएको भिडियोमा चर्चित हास्य कलाकार दिपा श्री निरौला ,किरण के.
  • सि, शिव हरी पौडेल, शंकर बि.

सर्बप्रीय गायक राम प्रसाद खनाल र मन्जु पौडेल को स्वरमा उत्कृष्ट मौलिक तीज गीतको भिडियो सार्बजनिक भएको छ |

अन्तराष्ट्रिय कलाकार मञ्च अमेरिका को प्रस्तुतीको रुपमा रहेको गीतमा लय र शब्द को संकलन राम प्रसाद खनालले नै गर्नु भएको छ |गितमा कुसल कार्यक्रम सन्चालिका एबम गायिका मन्जु पौडेलले स्वरमा साथ दिएकी छन |शंकर बि.सीले निर्देशन गर्नु भएको भिडियोमा चर्चित हास्य कलाकार दिपा श्री निरौला ,किरण के. सि, शिव हरी पौडेल, शंकर बि. सि, मनोज आचार्य, राम प्रसाद खनाल, मन्जु पौडेल नबिन पौडेल, रितु कंडेल, अनुसा पौडेल र राम प्रसाद खनालकी छोरी सुश्मा खनालको पनि अभीनय हेर्न सकिन्छ  |

केही दिन अगाडी गायन क्षेत्रमा लामो योगदान पुर्याएको भन्दै गायक रामप्रसाद खनाललाई विभिन्न १२ वटा संस्थाले  एक समारोहमा एकसाथ सम्मान गरेका थिए |

४० वटा एल्बम बजारमा सार्वजनिक गरिसकेका खनालका ४ वटा एल्बम अमेरिकावाटै सार्वजनिक गरिसकेका थिए । ४१ औ एल्बमको रुपमा ८ वटा गीत को  काम भईरहेको छ । उनले भने, ‘मैले २०५४ सालमा नेपाल टेलिभिजनमा पहिलो पटक गाएको तिजको गीत पनि रेकर्ड गरिएको गीत हो  । जुन गीत गुल्मीको सेरोफेरोमा म बच्चा हुदा नै गाइन्थ्यो ।

उनले पन्चेबाजा, झ्याउरे, गजल गीत, दोहोरी गीत समाबेश गरेर एल्बम सार्वजनिक गर्न खोजेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’   सूचनासञ्चार तथा  प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’ सूचनासञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री
ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री
अचम्म ! गाडीको ठक्करबाट बाघको मृत्युु
अचम्म ! गाडीको ठक्करबाट बाघको मृत्युु
मिडियाकाे गैरजिम्मेवारीपनले मलाइ तनाव गरायाे : लेखनाथ न्यौपाने
मिडियाकाे गैरजिम्मेवारीपनले मलाइ तनाव गरायाे : लेखनाथ न्यौपाने
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
शेयर बजार तीन दिनदेखि निरन्तर अाेरालाे यात्रामा !
शेयर बजार तीन दिनदेखि निरन्तर अाेरालाे यात्रामा !
विपद् व्यवस्थापनमा हजारौ हातहरु जुट्‍नुपर्छ: गृहमन्त्री शर्मा
विपद् व्यवस्थापनमा हजारौ हातहरु जुट्‍नुपर्छ: गृहमन्त्री शर्मा
बाँकेका सबै मतदानस्थलमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगे
बाँकेका सबै मतदानस्थलमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगे
आजको विदेशी मुद्रा विनिमय दर
आजको विदेशी मुद्रा विनिमय दर
नेपालगञ्ज समाचारः ‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’
नेपालगञ्ज समाचारः ‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’

तपाईंले छुटाउनुभयो कि?