पाँचौ रमपम गोल्डकपको खेलतालिका सार्बजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
पाँचौ रमपम गोल्डकपको खेलतालिका सार्बजनिक

सारांश

  • अस्बिन खड्का, २७  वैशाख ।
  • रमपम उदयपुर गाेल्डकपकाे पााचाै सस्करणकाे खेल तालिका  सार्वजनिक भएकाे छ ।
  • उदयपुरको सान,उदयपुरको पहिचान को सन्देसका साथ २०६८ बाट सुरुवात भयको उदयपुर गोल्डकप २०७५ को विहिवार आयोजकले खेल तालिका सार्बजनिक गरेको हाे ।

अस्बिन खड्का, २७  वैशाख । रमपम उदयपुर गाेल्डकपकाे पााचाै सस्करणकाे खेल तालिका  सार्वजनिक भएकाे छ ।

उदयपुरको सान,उदयपुरको पहिचान को सन्देसका साथ २०६८ बाट सुरुवात भयको उदयपुर गोल्डकप २०७५ को विहिवार आयोजकले खेल तालिका सार्बजनिक गरेको हाे ।

प्रदेश नं १ का मुख्य मन्त्री  शेरधन राईलले उद्घाटन गर्ने खेलकाे पहिलाे मिनमा झापा ११ र रूपन्देही ११ भिड्ने बताइएकाे छ । उद्घाटन हुने सो प्रतियोगितामा रुपन्देही ११, झापा ११,मनाङम्रस्यांदी, काठमाडौँ ,थ्री स्टार ललिलपुर,मोरंग ११,नेपाल पुलिस क्लब काठमाडौँ ,सुनसरी ११ का साथै उदयपुर ११ बीच भिडन्त हुने छ।

खेल नकआउट  हुने आयोजकप्रमुख किरण राई ले पत्रकार सम्मेलनमा जानकारी दिए ।

खेल को फाईनल भने जेष्ठ ५ गते हुनेछ। खेल को मेडीया सहकर्मी गोल नेपाल डट कम ,एक्शन स्पोर्ट्स टीभी र शिखरन्युज डट कम ले प्रतक्ष्यप्रसारण गर्ने राई ले बताए।  यही वैशाख २९ बाट खेल सुरू हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाथीभरामा बलि प्रथा घट्दै, यसरी सुरु भएको थियो बलिप्रथा
पाथीभरामा बलि प्रथा घट्दै, यसरी सुरु भएको थियो बलिप्रथा
भदौ ३० गते मंगलवारको राशिफल यस्तो छ
भदौ ३० गते मंगलवारको राशिफल यस्तो छ
आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने
आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने
महोत्तरीको हाटबजारमा सिक्का पैसा चल्दैन
महोत्तरीको हाटबजारमा सिक्का पैसा चल्दैन
‘लकडाउन’ एक साता लम्बियो, राहत प्‍याकेज घोषणा
‘लकडाउन’ एक साता लम्बियो, राहत प्‍याकेज घोषणा
त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट
त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट
गगन थापा जिताउन कपनमा बुद्धिजिवीहरूकाे र्याली(फाेटाेहरूसहित)
गगन थापा जिताउन कपनमा बुद्धिजिवीहरूकाे र्याली(फाेटाेहरूसहित)
नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीको अन्तर्वार्ता- ‘बिगार्न हुँदैन अब सम्बन्ध’
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीको अन्तर्वार्ता- ‘बिगार्न हुँदैन अब सम्बन्ध’
चिनियाँ राष्ट्रपति सी जिनपिङको एकमात्र छोरी, जो आफैमा यति क्षमतावान छिन्
चिनियाँ राष्ट्रपति सी जिनपिङको एकमात्र छोरी, जो आफैमा यति क्षमतावान छिन्

तपाईंले छुटाउनुभयो कि?