सिधा कुरा जनता सङ्गका प्रस्तोता रबि लामिछाने पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३०, २०७६
|
|
३३ पटक हेरिएको
Shares
सिधा कुरा जनता सङ्गका प्रस्तोता रबि लामिछाने पक्राउ

सारांश

  • प्रख्यात टेलिभिजन कार्यक्रम सिधा कुरा जनताका प्रस्तोता रवि लामिछाने बिहीबार पक्राउ परेका छन् ।
  • पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि लामिछाने र युवराज कँडेललाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।
  • जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रख्यात टेलिभिजन कार्यक्रम सिधा कुरा जनताका प्रस्तोता रवि लामिछाने बिहीबार पक्राउ परेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि लामिछाने र युवराज कँडेललाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो ।

 

फोटो श्रोत : न्युज२४

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?