भाग्दै गरेका ललितपुर– १ बाट निर्वाचित सांसद सिलवालले यसरी हाने व्यंग्य
सारांश
- काठमाडौं, ९ माघ ।
- पूर्व डिआइजी तथा नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट ललितपुर– १ बाट निर्वाचित सांसद पक्राउ पर्ने डरले भागिरहेका छन् ।
- भाग्दाभाग्दै पनि उनले विपक्षीहरुलाई व्यंग्य हान्न भने छोडेका छैनन् ।
काठमाडौं, ९ माघ । पूर्व डिआइजी तथा नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट ललितपुर– १ बाट निर्वाचित सांसद पक्राउ पर्ने डरले भागिरहेका छन् । भाग्दाभाग्दै पनि उनले विपक्षीहरुलाई व्यंग्य हान्न भने छोडेका छैनन् ।
पछिल्लोपटक सिलवालले ट्वीट गरेर आफ्ना विपक्षीहरुलाई व्यंग्य हानेका छन् । उनले भनेका छन्, “जसरी निर्दोषलाई ज्ञान हुन्छ, सत्य–तथ्यमा आधारित छानविनले नै सवै प्रश्नको सही उत्तर दिन्छ । त्यस्तै अपराधीले पनि निस्पक्ष छानविन हुँदा आफू फसिने बुझेको हुन्छ र त्यहीवाट सुरू हुन्छ अफवाहपूर्ण कुप्रचारसहितको कसैलाइ फसाउने प्रपन्च ! सत्य दुइटा हैन एउटा मात्रै हुन्छ । झुठो टिक्दैन ।”
जसरी निर्दोषलाई ज्ञान हुन्छ, सत्य-तथ्यमा आधारित छानविनले नै सवै प्रश्नको सहि उत्तर दिन्छ, त्यस्तै अपराधीले पनि निस्पक्ष छानविन हुँदा आफु फसिने बुझेको हुन्छ र त्यहिवाट सुरू हुन्छ अफवाहपूर्ण कुप्रचार सहितको कसैलाइ फसाउने प्रपन्च ! सत्य दुइटा हैन एउटा मात्रै हुन्छ।झुठो टिक्दैन l
— Nawa Raj Silwal (@Nawasilwal) January 23, 2018
Bhawani Sharma
कृष्णजीलाई भिल्लहरूले खेदाएजस्तो !
Uttam Thapa
सत्य एउटै मात्र हुन्छ , जीत पनि सत्यकै हुन्छ अनि दिगो पनि ।झूट को जीत टिक्दैन ।त्यसैले नडराउनुस,ढूक्क हुनुस जीत हजूरकै हो ।
Beda P. Timilsina
किन भागिरा त?
Kumar Siluwal
इज्जत को साथ बोल्न सिक्नु नै राम्रो हुन्छ साथि
Pradeep Santhaliya
Nice sir
Thapa Gyanu
kura sahi lagyo
Sita Tulachan
Kanun ko palana gara neta jasto bhasan bhaji hoina
Sagar Sharma
You are Grateful Respect Sir Navaraj silwal
Madan Raj Upadhayay
साथी त्यसो भय अदालत कि चाहियो